गण्डकी प्रदेशमा थप २५ जना कोरोना संक्रमित थपिएका छन् ।
नवलपरासी ,म्याग्दी , तनहुँ , गोरखा र कास्कीमा कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार २२८ पुगेको छ ।
यस्तै कावासोती नगरपालिकामा दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।