अमेरिकामा कोरोना भाइसबाट सबैभन्दा धेरै मानिस प्रभाबित भएको रिपोर्ट सार्बजनिक भएको छ।
जोन हप्किन्स यूनिभर्सिटिको पछिल्लो तथ्यांक अनुसार यहाँ ८३ हजार ५०० कोरोना भाइरस संक्रमित पाइएको बीबीसीले जनाएकाे छ। काेराेना भाइरसबाट अमेरिकामा १ हजार २९५ जनाको ज्यान गएको छ।
सोही यूनिभर्सिटीका अनुसार चीनमा ८१ हजार ७८२ तथा इटालीमा ८० हजार ५९८ कोरोना भाइरस संक्रमित पाइएका छन्।