पुतलीबजार नगरपालिका वडा नं १ का २६ वर्षीया सुनिता प्रधानले एकै पटक चार सन्तान जन्माएकी छिन् ।
गत पुस २७ गते पोखराको मणिपाल अस्पतालमा उनले जन्मदिएकी हुन् । शल्यक्रियामार्फत जन्मिएका उनका एक छोरा र तीन छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।