तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दासढुंगा नजिकै दुर्घटनामा परेकाे छ।
दुर्घटनामा परी मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन्।चार जना गम्भीर घाइते भएका छन् अन्य १५ जना घाइते भएका छन्।
देवघाटको मेला भरेर फर्कंने क्रममा दुर्घटना भएको हो।माघ १ गते देवघाटमा ठूलो मेला लाग्ने गर्छन्।