स्पेसखबर अनलाइन कपिलबस्तुका सहकर्मी नारद कोहार कपिलबस्तु निर्माण व्यवसायी संघको प्रेस सल्लाहकारमा मनोनित भएका छन्। संघकाे सोमबार बसेको बैठकले उनलाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको हो ।
कोहार विगत ७ बर्ष देखि कपिलबस्तुमा रहेर विभिन्न स्थानीय तथा राष्ट्रिय संचार मध्यायममा आबद्ध रहेका छन् । साथै निर्माण व्यवसायी संघले पुस १९ गते सधारण सभा गर्ने निर्णय समेत गरेको छ ।