Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, December 16, 2019 | सोमबार, मंसिर ३०, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका
स्पेसखबर
स्पेसखबर काठमाडाैं,२७ कात्तिक
लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका

 

बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ ।
 
काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई दिने प्रलोभनमा पारेर भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
 
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा अभियुक्त लामाले २०६८ सालमा आफ्नै नजीकको नाता पर्ने बालिकालाई यसरी बेचेको खुल्न आएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । आरोपी लामालाई आठ वर्षपछि आज प्रहरीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकास्थित देउवाचोकबाट पक्राउ गरेको छ ।
 
उक्त घटनामा संलग्न रहेको आरोप लागेका सोही ठाउँका ४२ वर्षीय शेरबहादुर लामा भने फरार रहेको प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले जनाएको छ । “उनले बालिकालाई घर जाने बहानामा बसमा चढाई बान्ता नआउने औषधि भनी लठ्याउने औषधि खुवाएर भारत लगेको र उनी होसमा आउँदा भारतको मधुन भन्ने ठाउँमा पुगेको खुल्न आएको छ”, प्रहरी उपरीक्षक थपलियाले भने । लामाले दोस्रो दिन सोही ठाउँको एक कोठी सञ्चालक लक्ष्मी र हेमालाई १० हजार भारतीय रुपैयाँमा बेचेको ब्यूरोले जनाएको छ ।
 
बालिकालाई कोठी सञ्चालकले करीब एक महिना कोठामा बन्धक बनाई शारीरिक वृद्धिका लागि सुईको प्रयोग गरी औषधि खुवाएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसपछि भारतको नयाँ दिल्लीस्थित कोठी नं ५११ मा दुई, कोठी नं ६४ मा दुई वर्ष र कोठी नं ४० मा १५ दिन राखी यौनधन्दामा लगाइएको थियो । सोही क्रममा एक नेपाली ग्राहकलाई बालिकाले पीडा सुनाएपछि उनकै पहलमा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनले बालिकालाई उद्धार गरी माइती नेपालमा ल्याएका थिए । माइती नेपालले बालिकालाई कात्तिक २० गते ब्यूरोमा बुझाएको थियो । उनको जाहेरीका आधारमा प्रहरीले अभियुक्त लामालाई आज पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले जानकारी दिए । 
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६, ०७:१९:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • जनकपुरका २ स्थानमा संकास्पद बस्तु फेला
  • एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
  • प्रजातन्त्र सेनानी नायकको निधन
  • आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
  • पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
  • पीपीएल क्रिकेटमा आज २ खेल हुँदै
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
जनकपुरका २  स्थानमा संकास्पद बस्तु फेला
जनकपुरका २ स्थानमा संकास्पद बस्तु फेला
प्रजातन्त्र सेनानी नायकको निधन
प्रजातन्त्र सेनानी नायकको निधन
आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक
धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक
जडिबुटी संकलनका लागि गएका १२ जना जुम्लामा बेपत्ता
जडिबुटी संकलनका लागि गएका १२ जना जुम्लामा बेपत्ता
  • ताजा समाचार
  • ट्रेण्डिङ
जनकपुरका २  स्थानमा संकास्पद बस्तु फेला
जनकपुरका २ स्थानमा संकास्पद बस्तु फेला
एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
प्रजातन्त्र सेनानी नायकको निधन
प्रजातन्त्र सेनानी नायकको निधन
आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
पीपीएल क्रिकेटमा आज २ खेल हुँदै
पीपीएल क्रिकेटमा आज २ खेल हुँदै
नेकपाको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले
नेकपाको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले
धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक
धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक
सागमा स्वर्ण पदक जित्ने हरेकलाई ९ लाख दिने सरकारको घोषणा, सबैभन्दा धेरै गाैरिकाले पाउने! 1
सागमा स्वर्ण पदक जित्ने हरेकलाई ९ लाख दिने सरकारको घोषणा, सबैभन्दा धेरै गाैरिकाले पाउने!
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ 2
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
पूर्व युवराज पारसकी छोरी पूर्णिकाले भनिन्– राष्ट्र हराए हाम्रो पहिचान रहन्न 3
पूर्व युवराज पारसकी छोरी पूर्णिकाले भनिन्– राष्ट्र हराए हाम्रो पहिचान रहन्न
सभामुखमा नेम्बाङ, राष्ट्रिय सभा अध्यक्षमा दीनानाथ शर्मा 4
सभामुखमा नेम्बाङ, राष्ट्रिय सभा अध्यक्षमा दीनानाथ शर्मा
पौडेल पक्ष अनुपस्थित भए पनि कांग्रेस बैठक शुरु 5
पौडेल पक्ष अनुपस्थित भए पनि कांग्रेस बैठक शुरु
सूचना - प्रविधि थप
सामाजिक सञ्जाल बन्यो चरित्र हत्या गर्ने माध्यम सामाजिक सञ्जाल बन्यो चरित्र हत्या गर्ने माध्यम
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP