गौतम बुद्धका पिता राजाशुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र प्राचीन तिलौराकोटको पूर्वी दरबार क्षेत्र बाहिराको कन्थक स्तुपको उत्खनन् शुरु गरिएको छ ।
कन्थक स्तुपको उत्खनन् लुम्बिनीमा होटल सञ्चालन गर्दै आएका डा.कासाईको आर्थिक सहयोगमा उत्खनन् हुने भएको छ ।
नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष, दुरहाम विश्व विद्यालय बेलायत, राष्ट्यि तथा अन्र्तराष्ट्यि विज्ञहरुको टोलीद्धारा उत्खनन् हुने भएको हो ।