प्रदेश सरकारले प्रदेशन १ मा एकैपटक १ सय २४ वटा पक्कि पुुलको निमार्ण शुुरु गरेको छ । लामो समयदेखी पुुल बन्न नसेकाका खोलाहरुमा प्रदेश सरकार पक्किपुुल बनाउन शुुरु गरेको हो ।
प्रदेश न १ को भौतिक पुुर्वाधार विकास मंत्रालयले प्रदेशका मुुख्य सडकलाई वाह्रै महिना संचालनमा ल्याउनेगरि पुुल निमार्ण गर्न लागेको हो । १४ वटै जिल्लामा निमार्ण शूुरु भएको एउटा पुुल ५ करोड देखि ३० करोड लागतमा वन्ने सो मंत्रालयका यातयात व्यवस्था महाशाखा प्रमुुख रेवतीरमण पराजुुलीले बताए ।
स्थानीय तहको माग , प्रदेश सांशदको सिफारिस तथा प्रदेश सरकार आफैले आवश्यकता हेरेर पुुल निमार्ण प्रक्रिया शुुरु गरिएको पराजुुलीको भनाई छ । पुुल निमार्णका लागी स्वईस सरकारले प्राविधिक सहयोग गरेको छ । प्रदेशमा रहेको सातवटा भौतिक पुुर्वााधार विकास कार्यालयले पुुल वनाउने जिम्मा पाएका छन ।
सवै पुुलको निमार्ण कार्य आगामी तीनवर्ष भित्र सम्पन्न हुुने मंत्रालयले जनाएको छ । यसैगरी मंत्रालयले एक नम्वर प्रदेशमा झुुंलुुगेपुुलको निमार्ण कार्यलाई समेत तिव्रता दिएको छ ।
प्रदेशका दर्गम तथा पहाडी तथा तराईका जिल्लामा १ सय १८ वटा झुुंलुुगेपुुल निमार्णगर्नका लागी काम अघि वढाइएको महाशाखा प्रमुुख पराजुुलीले बताए। यसरी पक्किपुुल र झुुुलुुगे पुुलको निमार्णका कार्य एकैचोटी शुुरु भएसंगै सर्वसाधारण समेत उत्साहित भएका छन ।