नेपाली चलचित्रलाई अन्तर्राष्ट्रि क्षेत्रमा चिनाउने उदेश्यले सुुनसरीको धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुुने भएको छ ।
प्रदेश न १ को आन्तरिक मामिला तथा कानुुन मंत्रालयले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा प्रदेश सरकारको निती तथा कार्यक्रममा उल्लेख भए अनुुसार आगामी कार्तीक २२ देखी २४ गतेसम्म महोत्वसको आयोजना गर्न लागेको जनाएको छ । महोत्सव नेपालका र अन्तराष्ट्रियक्षेत्रका गरि २५ वटा चलचित्र प्रदर्शन हुुने चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराइले बताए ।
महोत्वसमा पहिलो रंगिन चलचित्र देखी १० वटा ऐतिहासिक नेपाली चलचित्र प्रर्दशन हुुने छन । महोत्समा नेपाललाई लक्षित गरेर वनाइएका दुुईवटा स्वइस चलचित्र प्रर्दशन हुुने छन् । महोत्सव प्रदेश सरकार, नेपाल चलचित्र विकासर्वोडको आयोजना तथा धरान उपमहागरपालिका र स्वइृस विकास नियोगको सहकार्यमा हुुन लागेको हो ।
कार्यक्रममा महोत्सव मुल आयोजक समितिका अध्यक्ष एंव आन्तरिक मामिला तथा कानुुनमंत्री हिकमत कार्कीले, प्रदेश न १ को कला संस्कृति भेषभुुषालाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न महोत्सव कोषेढुुंगा सावित हुुने बताए ।
प्रदेश न १ का प्रमुुख सचिव सुुुरेश अधिकारीले महोत्सवको महत्व र तयारीका वारेमा जानकारी गराउनुु गराएका थिए । महोत्सवको अवसरमा विराटनगर दमक जस्ता पूर्वका प्रमुुख सहरमा युुवा तथा विद्यार्थीलाइ लक्षित गर्दै विभिन्न कार्यक्रमकमो आयोजना हुुने छन् भने महोत्समा नेपाली चलचित्र निर्माता तथा चलचित्र वितरकको समस्या र त्यसकाे समाधानावारे छलफल हुुने विकास र्वोडका अध्यक्ष भट्टराइले बताए ।