Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, December 09, 2019 | सोमबार, मंसिर २३, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
‘स्मार्ट’ मालपोतमा एक घन्टाको काम सक्न चार दिन सजिलाे बहाना-नेटै चलेन!
स्पेसखबर
स्पेसखबर विराटनगर, २६ भदाै
‘स्मार्ट’ मालपोतमा एक घन्टाको काम सक्न चार दिन
फाइल तस्वीर

चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो। तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे। तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन।’

‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम सक्न चार दिनसम्म लाग्न थालेको छ। सिरिजंघा–२ ताप्लेजुङका विवश लिम्बूलाई जग्गा पास गरिसक्न सदरमुकामस्थित मालपोत कार्यालय पुगेको चार ठ्याक्कै लाग्यो। होटलमा बस्दा–खाँदा ७ हजार रुपैयाँ अनावश्यक खर्च भयो। ‘जग्गा पास गर्न धाएको चार दिन भयो’, उनले भने, ‘सरहरू नेटै चलेको छैन भन्नुहुन्छ। बस्दाबस्दै होटलमा तिर्ने पैसै सकियो। सापट खोजेर घर फर्किनुछ।’

ताप्लेजुङ मालपोत जेठ २१ गते अनलाइनमा गएको थियो। त्यसपछि सेवाग्राहीले झनै समस्या भोगेको सिदिङ्वा आङ्खोपका कृष्ण लिम्बूको भनाइ छ। ‘भनेको बेला काम नभएपछि होटलमा बस्नुपर्छ’, उनले भने, ‘अनलाइनबाट त छिटो काम हुन्छ भन्थे तर झन् ढिलो हुने रहेछ।’

प्रदेश १ का मालपोत कार्यालयमध्ये भोजपुर, खोटाङ, तेह्रथुम र सोलुखुम्बुमा मात्र अनलाइन सेवा पुर्‍याउन बाँकी छ। सेवा पुगेका कतिपय जिल्लामा गतिलो इन्टरनेट र दक्ष जनशक्ति नहुँदा काम झनै ढिलो हुन थालेको सेवाग्राही गुनासो गर्छन्। ताप्लेजुङमा दैनिक २० वटासम्म जग्गा पास हुन्थ्यो। अनलाइनपछि मुस्किलले पाँचवटासम्म मात्रै काम हुने गरेको मालपोतको तथ्यांकले देखाएको छ।

‘नमुना मालपोत भनेपछि राम्रो काम हुन्छ होला भन्ने लागेको थियो तर होइन रहेछ’, पाँचथर मालपोत अधिकृतको कार्यकक्षमा राखिएको सेवाग्राही सन्तुष्टि खातामा तुम्बेवा–१ का टंकबहादुर शेर्माले लेखेका छन्, ‘पुरानै ढर्रामा काम हुँदो रहेछ। काममा कर्मचारीको आनाकानी र ढिलासुस्तीले उपभोक्ता हैरान छन्। नमुना मालपोत नमुनाजस्तो लागेन।’

मोरङमा बस्दै आएका विशाल तुम्बापो सोमबार मालपोत कार्यालय फिदिममा भेटिए। ‘चोकमागुको तीन रोपनी जग्गा पास गर्न आएको हुँ। आज बल्ल काम भयो’, उनले भने, ‘मालपोतको काममा कहिल्यै सुधार भएन।’ मालपोतको कार्यशैलीप्रति ७५ वर्षीय तुम्बापो आक्रोशित देखिन्थे। अन्नपूर्ण पाेस्टमा खबर छ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६, ०७:१४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु
  • १३ औं सागमा ४ स्वर्ण जित्दै गौरिकाले रचिन इतिहास
  • ३ न्यायाधीशको जागिर खाने रिट खारेज
  • भारतले जित्याे महिला फुटबलकाे स्वर्ण:नेपाली प्रशिक्षक हरि खड्काले दिए राजिनामा
  • नेकपाले डाक्याे एक वर्षपछि मंसिर २९ मा स्थायी समिति बैठक
  • कार दुर्घटनामा ग्लोबल बैंकका कर्मचारीको मृत्यु
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
कार दुर्घटनामा ग्लोबल बैंकका कर्मचारीको मृत्यु
कार दुर्घटनामा ग्लोबल बैंकका कर्मचारीको मृत्यु
कांग्रेस उपसभापति निधि र बिश्व हिन्दू महासंघ बंगलादेशका महासचिवबीच भेटवार्ता
कांग्रेस उपसभापति निधि र बिश्व हिन्दू महासंघ बंगलादेशका महासचिवबीच भेटवार्ता
जब घरमा रहस्यमय रुपमा बर्सियो ढुंगा, भाडाकुँडा उड्न थाले...
जब घरमा रहस्यमय रुपमा बर्सियो ढुंगा, भाडाकुँडा उड्न थाले...
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
काठमाडौं महानगरपालिकाले विपद् पहिचानको नक्सा बनाउँदै
काठमाडौं महानगरपालिकाले विपद् पहिचानको नक्सा बनाउँदै
सरकार मुद्दैमुद्दाको घेरामा, सडक विस्तारको सट्टा मर्मतमा सीमित
सरकार मुद्दैमुद्दाको घेरामा, सडक विस्तारको सट्टा मर्मतमा सीमित
  • ताजा समाचार
  • ट्रेण्डिङ
नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु
नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु
१३ औं सागमा ४ स्वर्ण जित्दै गौरिकाले रचिन इतिहास
१३ औं सागमा ४ स्वर्ण जित्दै गौरिकाले रचिन इतिहास
३ न्यायाधीशको जागिर खाने रिट खारेज
३ न्यायाधीशको जागिर खाने रिट खारेज
भारतले जित्याे महिला फुटबलकाे स्वर्ण:नेपाली प्रशिक्षक हरि खड्काले दिए राजिनामा
भारतले जित्याे महिला फुटबलकाे स्वर्ण:नेपाली प्रशिक्षक हरि खड्काले दिए राजिनामा
नेकपाले डाक्याे एक वर्षपछि मंसिर २९ मा स्थायी समिति बैठक
नेकपाले डाक्याे एक वर्षपछि मंसिर २९ मा स्थायी समिति बैठक
कार दुर्घटनामा ग्लोबल बैंकका कर्मचारीको मृत्यु
कार दुर्घटनामा ग्लोबल बैंकका कर्मचारीको मृत्यु
नेकपाका वरिष्ठ नेता नेपाल र भारतीय राजदूत  पुरीबीच भेटघाट
नेकपाका वरिष्ठ नेता नेपाल र भारतीय राजदूत पुरीबीच भेटघाट
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौं विश्व सम्मेलनमा कांग्रेस नेता थकाली
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौं विश्व सम्मेलनमा कांग्रेस नेता थकाली
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 1
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे  कति ? 2
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे कति ?
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 3
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु 4
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु
५ जिल्लाका सिडिओको सरुवा 5
५ जिल्लाका सिडिओको सरुवा
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP