कपिलबस्तुमा लागू औषधसहित प्रहरीले १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाणगंगा नगरपालिका वडा नं.०१ जितपुर बस्ने बर्ष १८ को कृष्ण खाँण रहेका छन् ।
प्रहरीले उनको साथबाट १ सय १८ वटा वाइनस्पास्मो र १ वटा नाईट्राभेट बरामद गरेको छ । उनलाई मायादेवी गाउपालिका वडा नं.०४ नेपाल भारत सिमा स्थितमा भारतबाट नेपाल तर्फ आउदै गर्दा शंकाको अधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले प्रक्राउ गरेको हो ।खाणलाई नियन्त्रणमा लिई थप अनुसन्धान भाई रहेको प्रहरीले बताएको छ ।