नबौ अन्तर्राष्ट्रिय एकल महिला दिबसको अबसर पारेर मानब अधिकारका लागि एकल महिला समूह रामेछापले १ नं वडा का एकल महिलाहरुलाई रातो पहिरन बितरन गरेको छ ।
एकल महिलाहरुको आर्थिक शसक्तिकरण, दिगो बिकास लक्षको आधार भन्ने मुल नारकासाथ आइतबार बिबिध कार्यक्रमको आयोजना गरी दिबस मनाइएको थियो ।दिबसका अबसरमा रयाली, प्रबचन र रातो पहिरन बितरण कार्यक्रम गरिएको थियो ।