सरकारले पर्सि (आइतबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकामा बिदा दिने निर्णय भएको हो ।
सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुका साथै जात्राको तयारीसमेत भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको छ भने जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिन्छ ।