धनगढी उपमहानगरपालिकामा करेन्ट लागेर बुधबार दुई बालबालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार वडा नम्बर ३ मिलनचोकमा रहेको परशुराम बानियाँको घरमा करेन्ट लागेर उनका ५ वर्षीय छोरा आयुश र भाडामा बस्ने छक्क चौधरीकी ५ वर्षीया छोरी अनामिकाको मुत्यु भएको हे ।
करेन्ट लागेलगत्तै दुवैलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।