Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Wednesday, November 29, 2023 | बुधबार, मंसिर १३, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल
स्पेसखबर
स्पेसखबर काठमाडाैं,२९ कात्तिक
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल
null
 
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले समाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताएका छन् ।
 
हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधताले भरिपूर्ण नेपाली समाजका फरक धार्मिक रीतिरिवाज, वेशभूषा, कला, साहित्य तथा संस्कृतिले समग्र राष्ट्रको गौरव बोकेको बताए । सबै जाति समुदायका चाडपर्वले नेपालीलाई एकताबद्ध गरी सांस्कृतिकरूपमा एकापसमा जोड्ने काम गरेको उल्लेख गर्दै उहाँले समाजिक भ्रातृत्व, सहअस्तित्व, पारस्परिक सहयोगले नै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे।
 
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पूर्वप्रधानमन्त्री नेपालले सबै समुदायका भाषा साहित्य कला संस्कृति तथा मौलिक परम्परा चाडबाडको संरक्षण गर्नुपर्नेमा जोड दिए । राजनीतिक उपलब्धिलाई रक्षा गर्न परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउँदै उहाँले सन्देशमा सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई आर्थिक तथा सामाजिक रुपान्तरण गराउन आवश्यक रहेको उल्लेख गरे ।
 
जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा गठित संविधानसभाबाट निर्मित संविधानअनुसार तीन तहको निर्वाचन दोस्रोपटक सम्पन्न गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेकाले यसको सुदृढीकरणका लागि समयसापेक्ष संविधान परिमार्जन गर्न सकिने बताए ।रासस
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०, ०२:०३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
  • खाणले न्याय पाउनेमा देउवा आशावादी
  • जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
  • निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
  • प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
  • कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
खाणले न्याय पाउनेमा देउवा आशावादी
खाणले न्याय पाउनेमा देउवा आशावादी
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  मङ्सिर २० र २१ गते  काठमाडौँमा हुने
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
  • ताजा समाचार
  • ट्रेण्डिङ
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
खाणले न्याय पाउनेमा देउवा आशावादी
खाणले न्याय पाउनेमा देउवा आशावादी
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  मङ्सिर २० र २१ गते  काठमाडौँमा हुने
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
एकै पटक ७१ सहसचिवको सरुवा (को, कहाँ? सूचीसहित) 1
एकै पटक ७१ सहसचिवको सरुवा (को, कहाँ? सूचीसहित)
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि 2
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
एमाले नेता योगेश भट्टराई चढेकाे गाडी ताेडफाेड 3
एमाले नेता योगेश भट्टराई चढेकाे गाडी ताेडफाेड
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए 4
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
जनकपुरमा कांग्रेस प्रवेशको लहरः बिभिन्न पार्टीका सात सयभन्दा बढीलाई निधिले गरे स्वागत 5
जनकपुरमा कांग्रेस प्रवेशको लहरः बिभिन्न पार्टीका सात सयभन्दा बढीलाई निधिले गरे स्वागत
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक भिम थापा
संवाददाता विनिल बस्नेत
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP