Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, September 28, 2023 | बिहीबार, असोज ११, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
परासीको तस्वीर बदल्न बिनोद चौधरीको बिकल्प छैनः विमलेन्द्र निधि
स्पेसखबर
स्पेसखबर प्रतापपुर, २३ कात्तिक
परासीको तस्वीर बदल्न बिनोद चौधरीको बिकल्प छैनः विमलेन्द्र निधि

नेपाली कांग्रेसका पूर्ब उपसभापति विमलेन्द्र निधिले पाँच बर्षभित्र परासीको मुहार फेर्न कांग्रेस उम्मेदवार बिनोद चौधरीलाई मंसिर ४ को चुनाबमा जिताउन आह्वान गरेका छन्।

बुधबार प्रतापपुरमा आयोजित कांग्रेसको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै निधिले यो क्षेत्रबाट जितेका प्रतिनिधिले २५ बर्षमा विकासका नाममा केही पनि नगरेकोले चौधरीले जितेपछि नमूना जिल्ला हुने बिश्वास व्यक्त गरे।

No description available.

नवलपुरमा चौधरीकै अग्रसरतामा संचालित साश्वतधाममा लाखौं पर्यटक आएको सन्दर्भ उल्लेख गर्दै उनले परासीलाई चौधरीले नेपाल र भारतको मात्र नभई अन्तर्राष्टियस्तरको पर्यटन केन्द्र बनाएर रोजगारीको अवसर सिर्जना गराउने बताए। चुनावपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नागरिकता विधेयक पास गरेर नागरिकताको समस्या हल गर्ने पनि निधिले बिश्वास दिलाए।

No description available.

कार्यक्रममा कांग्रेस उम्मेदवार चौधरीले २५ बर्षमा ८ पटक मन्त्री भएर पनि यहाँको जनप्रतिनिधिले जनताका पक्षमा केही काम नगरेको भन्दै अबिश्वासको बादल हटाएर आफूले पाँच बर्षभित्र परासीको तस्वीर बदल्ने प्रतिबद्धता जनाए।

No description available.

व्यबस्थित आवास निर्माण गरी घर नभएकालाई घर र भूमिहीनहरुलाई भूमिपति बनाउने योजना पनि उनले सुनाए। चुनाबपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उनले नयाँ सरकार गठन हुनासाथ नागरिकता समस्या हल हुने बिश्वास दिलाए।

No description available.

परासीबाट कांग्रेसका अर्का उम्मेदवार देबेन्द्रराज कँडेलले नागरिकता बिधेयक पारित गरेर छाड्ने प्रतिबद्धता जनाए। उनले त्यसका लागि कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरे। प्रदेश सभाका उम्मेदवार देवकरण कलवार, समानुपातिक उम्मेदवार लालबहादुर गुरुंग, प्रतापपुर गाउँपालिका अध्यक्ष एवं कांग्रेस जिल्ला सचिव उमेशचन्द्र यादवलगायतले कांग्रेसको चुनाब चिन्ह रुखमा मतदान गर्न आह्वान गरेका थिए।

No description available.

कार्यक्रममा बिभिन्न पार्टी छाडेर कांग्रेसका प्रबेश गरेका सय जनाभन्दा बढीलाई कांग्रेसका पूर्ब उपसभापति निधिले माला लगाएर स्वागत गरेका थिए।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९, १०:३२:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
  •  अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
ललिता निवास प्रकरणमा सरकारसँग लिखित जवाफ माग
ललिता निवास प्रकरणमा सरकारसँग लिखित जवाफ माग
  • ताजा समाचार
  • ट्रेण्डिङ
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 1
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 2
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव 4
पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP