Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Wednesday, November 29, 2023 | बुधबार, मंसिर १३, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
सिट बाँडफाँटमा कांग्रेसकाे नयाँ प्रस्ताव : प्रचण्ड र माधव नेपाल झस्किए!
स्पेसखबर
स्पेसखबर काठमाडौं, ७ असाेज
सिट बाँडफाँटमा कांग्रेसकाे नयाँ प्रस्ताव : प्रचण्ड र माधव नेपाल झस्किए!

प्रतिनिधिसभाकाे प्रत्यक्ष तर्फकाे सिट बाँडफाँटकाे क्रममा सत्ता गठबन्धनमा प्रवेश पाएकाे नयाँ प्रस्तावले तरङ उत्पन्न गराएकाे छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहकै मोडलमा सहमति गर्ने मनसायसहित नयाँ प्रस्ताव गरेपछि गठबन्धनका नेताहरूबीच आंशका सुरु भएको छ ।

सहमति भएका निर्वाचन क्षेत्रबाहेक बाँकी क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने कांग्रेसकाे प्रस्तावले विशेष गरी माओवादी केन्द्र र एकीकृत समाजवादी झस्किएका छन् । प्रचण्ड र  माधव नेपालले भने असहमति जनाएका छन् । मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेसको प्रस्तावमा सत्ता गठबन्धनका अर्का दुइ दल जसपा र जनमोर्चाको भने माैन समर्थन देखिएकाे स्राेतले बताएकाे छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सहमति जुटाउने तर्फ लाग्नुपर्छ बीचमा अाएर त्यस्ताे प्रस्ताव गर्नु उचित नहुने तर्क गरेका थिए । 

स्राेतका अनुसार कांग्रेसको आन्तरिक समीकरण मिलाउनका लागि नयाँ प्रस्ताव आएको बताइएको छ । शेखर कोइराला समूहले गठबन्धन गरे पनि नगरे पनि पार्टीभित्र आफूहरूलाई ४० प्रतिशतको हिस्सा चाहिन्छ भनिरहेकाा छन् । आन्तरिक समूहको व्यवस्थापनका लागि पनि कांग्रेसले गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धाको प्रस्ताव गरेको बुझिएकाे छ।

अहिलेसम्म सत्ता गठबन्धनमा १ सय १५ देखि २० सिटमा मात्र भागवण्डा मिलेको बताइएको छ ।  कांग्रेसले ९० सिट दाबी गरिरहेको छ भने माओवादी केन्द्रले ५०, एकीकृत समाजवादी र जनता समाजवादीले पनि २५ भन्दा बढी सिटमा दाबी गरेका छन्। दलहरू अडानबाट पछि नहटे सहजै सहमति जुट्ने अवस्था देखिदैन । निर्वाचनमा तालमेल गर्ने सहमति भएकाे डेढ महिना वितिसक्दा पनि सिट बाँडफाँटकाे टुंगाे लाग्न सकेकाे छैन ।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९, ०२:२८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
  • खाणले न्याय पाउनेमा देउवा आशावादी
  • जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
  • निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
  • प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
  • कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
खाणले न्याय पाउनेमा देउवा आशावादी
खाणले न्याय पाउनेमा देउवा आशावादी
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  मङ्सिर २० र २१ गते  काठमाडौँमा हुने
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
  • ताजा समाचार
  • ट्रेण्डिङ
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
खाणले न्याय पाउनेमा देउवा आशावादी
खाणले न्याय पाउनेमा देउवा आशावादी
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  मङ्सिर २० र २१ गते  काठमाडौँमा हुने
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
एकै पटक ७१ सहसचिवको सरुवा (को, कहाँ? सूचीसहित) 1
एकै पटक ७१ सहसचिवको सरुवा (को, कहाँ? सूचीसहित)
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि 2
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
एमाले नेता योगेश भट्टराई चढेकाे गाडी ताेडफाेड 3
एमाले नेता योगेश भट्टराई चढेकाे गाडी ताेडफाेड
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए 4
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
जनकपुरमा कांग्रेस प्रवेशको लहरः बिभिन्न पार्टीका सात सयभन्दा बढीलाई निधिले गरे स्वागत 5
जनकपुरमा कांग्रेस प्रवेशको लहरः बिभिन्न पार्टीका सात सयभन्दा बढीलाई निधिले गरे स्वागत
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक भिम थापा
संवाददाता विनिल बस्नेत
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP