विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।
कोइरालाले २५८३ मत ल्याउँदा एमाले उम्मेदवार सागर थापाले १६१५ मत पाएका छन्। मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन्।
उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले १८९६ मत पाएकी छन् भने जसपा उम्मेदवार अमरेन्द्र यादवले १३२३ मत पाएका छन्। उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत पाएकी छन्।