गण्डकी प्रदेशसभाकाे बैठक अहिले जारी रहेकाे छ ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यस पटक उनले विश्वासकाे मत पाउँछन कि पाउँदैन भन्ने चुनाैती रहेकाे छ ।