जनता समाजवादी पार्टी केन्द्रमा देखिएको विवादको छिटो प्रदेशहरुमा पनि देखिन थालेको छ।
जनता समाजवादी पार्टी निकट जनता समाजवादी विद्यार्थी युनियन कपिलवस्तुका अध्यक्ष मोहित मिश्रले राजिनामा दिएका छन्। बिज्ञप्ति निकाली उनले राजीनामाको घोषणा गरेका हुन्।
सिद्धान्त विहिन र कुर्सीको राजनीतिमा नेताहरु भुलेर देश र जनताप्रति बेवास्ता जनाएपछि राजीनामा दिएको उनले बताए।