Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, February 27, 2021 | शनिबार, फागुन १५, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच के भयाे कुराकानी ?
स्पेसखबर
स्पेसखबर काठमाडौं, ११ फागुन
प्रधानमन्त्री ओली र प्रधानसेनापति  थापाबीच के भयाे कुराकानी ?
फाइल तस्बिर ।


 प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् ।

प्नधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा उनले मुलुकको समग्रह सुरक्षा अवस्थाक बारेमा जानकारी लिएका हुन्। प्रधानमन्त्री ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जाँदा मुलुकको सुरक्षा अवस्थालाई मजबुद बनाउन पनि निर्देशन दिए ।त्यस्तै प्रतिबन्धित बिप्लव समूहको गतिविधीका बारेमा पनि प्रधानमन्त्री ओलीले जानकारी लिएको बताइएको छ ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा समेत सहभागी थिए । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।

सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद् पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, ०२:२४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
  • एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
  • देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
  • दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
  • ५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
  • कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
कांग्रेस नेता जोशीको अवस्था जटिल
कांग्रेस नेता जोशीको अवस्था जटिल
  • ताजा समाचार
  • ट्रेण्डिङ
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
कांग्रेस नेता जोशीको अवस्था जटिल
कांग्रेस नेता जोशीको अवस्था जटिल
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने 1
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ 2
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित 3
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत 4
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने 5
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP