Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, February 27, 2021 | शनिबार, फागुन १५, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
कांग्रेसको सभामा ओलीका कार्यकर्ताद्धारा आक्रमणः सत्ताउन्माद नदेखाउन कांग्रेसको चेतावनी
स्पेसखबर
स्पेसखबर बैतडी, ४ फागुन
कांग्रेसको सभामा ओलीका कार्यकर्ताद्धारा आक्रमणः सत्ताउन्माद नदेखाउन कांग्रेसको चेतावनी
null

नेपाली कांग्रेसले डिलासैनी घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

मंगलबार बैतडीको डिलासैनीमा कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा आक्रमण भएको भन्दै कांग्रेसले दोषीलाई कारबाही गर्न माग गरेको छ।

घटनापछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यो आक्रमण निन्दनीय भएको बताएको छ। सो कार्यक्रममा ढुंगामुढा हुँदा कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका थिए। केही सवारीसाधनमा तोडफोड गरिएको थियो।

यस घटनालाई कांग्रेसले केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले नेकपाको स्थानीय पार्टी पंक्तिमा भूमिका खेलेको कांग्रेसको ठहर छ।

'सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ। यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिँदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दछ,'विज्ञप्तिमा भनिएको छ।

नेकपा ओली समूहका स्थानीय कार्यकर्ता मुकेश पालको नेतृत्वमा आएको टोलीले ढुंगा प्रहार गरेको कांग्रेसको आरोप छ। गाउँपालिकाको केन्द्रको विषयमा विवाद हुँदा नेकपा ओली र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७, ०७:५८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
  • राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
  • एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
  • देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
  • दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
  • ५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
  • ताजा समाचार
  • ट्रेण्डिङ
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
५२ प्रजिअको सरुवा ( कसको कहाँ भयो?)
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
कांग्रेस नेता जोशीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर उपभापति निधिले गरे स्वास्थ्यलाभको कामना
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने 1
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ 2
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित 3
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत 4
देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने 5
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP