Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, January 24, 2021 | आइतबार, माघ ११, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
प्रचण्डका आरोपकाे एकएक गरी जवाफ खोज्दै ओली
स्पेसखबर
स्पेसखबर काठमाडौं,५ मंसिर
प्रचण्डका आरोपकाे एकएक गरी जवाफ खोज्दै ओली
null

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले लगाएका आरोपको एकएक शब्दको जवाफ खोज्दै छन् । ओली र दाहालबीचको पत्रको जुहारी अर्काे सचिवालय बैठकमा झन् घमासान हुने देखिएको छ।

प्रचण्डलगायतका नेताहरुको प्रस्तावलाई ओलीले आफूमाथिको गम्भीर आरोप भनेका छन् । अबका केही बैठकमा अध्यक्ष द्वयबीचको पत्रको दोहारी चल्ने देखिएको छ।

मंसिर १३ गते बस्ने भनिएको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावलाई मसिनो ढंगले अध्यक्ष गर्दै कडा रुपमा लिखित जवाफ प्रस्तुत गर्नेछन् । यसले नेकपामा फेरि हलचल ल्याउने पक्काछ ।

प्रचण्डले आफूमाथि लगायतको आरोपमा कुनै सत्यता नभएको जनाउँदै ओली कुनै पनि हालतमा मान्न तयार छैनन् । जटिल मोडमा उभिएको नेकपाको विवाद केहीहदसम्म मोडिन खोजे पनि संकट भने पार गरेको अवस्था होइन ।

ती आरोपहरु अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण भएको जनाउँदै ओलीले बैठक नै आरोपको जवाफ दिने उपयुक्त थलो ठानेका हुन्् ।नेकपाभित्र पत्रको सबाल जवाफ केही समयदेखि नै चलिरहेकोे देखिन्छ ।

बैठकमा प्रस्ताव प्रस्तुत गर्ने पार्टीको विधि भिन्नै रहेको भन्दै आएका ओली त्यसलाई व्यक्ति विशेष आरोपपत्र भन्न रुचाउँछन् ।ओली भन्छन् एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन ।

आरोपको छिनोफानो नभइकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मिल्दैन भन्दै ओली कि त आरोप सदर ठहरिनुपर्याे अथवा आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले नै यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ भन्ने लाइनमा अघि बढेका छन् ।

प्रचण्डको प्रस्ताव ओलीलाई हटाउने नै माग हो तर, पहिले जस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन। यसमा पहिले छिनोफानो हुनुपर्छ भन्ने ओलीको अडानछ ।

जीवनमा कहिल्यै कसैले यस्ता आरोप नलगाएका ओलीलाई उकुसमुकुस र छटपट्टी गराएको छ । आफनो राजनीति करियन नै सिध्याउने मनसायका साथ प्रचण्ड लगायतका पृष्ठमूमिका पाँच जना साथी खुलेर उत्रिएकोमा उनलाई चित्त दुखाईछ । झुठा र निकृष्ट लाञ्छना सहने स्थितिमा ओली देखिदैनन् । नेकपामा धेरै नै जालझेल , तिक्डम र गुटबन्दीबढी भयो भन्ने सोही पार्टीका नेताहरुलाई लागेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७, ११:२३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
  • कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति: सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
  • 'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
  • सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
  • हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
  • बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति:  सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति: सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
निर्वाचन आयोगले भन्याे-नेकपाकाे दुवै पक्षबाट गरिएका दावी दलको विधानअनुसार देखिएन
निर्वाचन आयोगले भन्याे-नेकपाकाे दुवै पक्षबाट गरिएका दावी दलको विधानअनुसार देखिएन
प्रचण्डलाई छाडेर पूर्वजनमुक्ति सेनाले किन दिए ओलीलाई साथ?
प्रचण्डलाई छाडेर पूर्वजनमुक्ति सेनाले किन दिए ओलीलाई साथ?
  • ताजा समाचार
  • ट्रेण्डिङ
मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति:  सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति: सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
बागलुङ र पर्वत जोड्ने  लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन :उखु किसानले पैसा पाएनन्
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन :उखु किसानले पैसा पाएनन्
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द 1
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड 2
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ  भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ ' 3
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ '
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ' 4
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ'
राजा फाल्न जसरी नै संसद पुनःस्थापनाको लागि पनि एक ढिक्का  हुनुपर्छ : चित्रबहादुर केसी 5
राजा फाल्न जसरी नै संसद पुनःस्थापनाको लागि पनि एक ढिक्का हुनुपर्छ : चित्रबहादुर केसी
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP