बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
केही समयघिदेखि सामान्य रुघाखोकी लागेपछि मुख्यमन्त्री पौडेल सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा बसेको उनका प्रेस संयोजक प्रकाश दाहालले दिएका छन्।
कोरोना परीक्षणका लागि बुधबार स्वाब दिएकोमा उनलाई बिहीबार कोरोना पुष्टि भएको हो।