नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् ।
शुक्रबार दिइएको स्वाबको रिपोर्टमा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको हो ।
अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि महासचिव विष्णु पौडेल आइसोलेसनमा बसेका हुन् ।
माहासचिव पौडेलसहित अन्य सबैको रिपोर्ट भने नेगेटिभ आएको छ ।सबैखाले भेटघाट बन्द गरेर महासचिव पौडेलले आइतबारदेखि घरमै बसेका छन् ।