सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन्।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली मन्त्रीहरुलाई बालुवाटार बोलाएर शीतल निवास गएका छन्। ७ बजे मिटिङका लागि भन्दै मन्त्रीहरुलाई बोलाइएको हो।