सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले साँझ ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका थिए।