Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, December 09, 2019 | सोमबार, मंसिर २३, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
 लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वाेच्चमा रिट
स्पेसखबर
स्पेसखबर काठमाडाैं,२७ कात्तिक
 लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वाेच्चमा रिट


नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई आज पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजीत केसीले संयुक्त रुपमा रिट निवेदन दिएका हुन्।

 भारतले नेपालकाे सुस्ता कालापानी, लिम्पियाधुरा जस्ता भू भाग मिच्दासमेत सरकारले सीमा निर्धारण तथा रक्षा गर्नेतर्फ कुटनीतिक पहल नगरेको भन्दै रिट दायर भएको हो । 

वर्तमान प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा नभएको हुँदा सो नक्सालाई बदर गरी पश्चिमतर्फ लिम्पियाधुरासम्मको जमीनलाई अङ्कन गरिएको नक्सा बनाउन आदेशको माग गरिएको छ। रिट निवेदक नेपालले भने, “नेपाल–भारतबीच भएको सुगौली सन्धिअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग भनी लेखिएको छ, उक्त भूभाग अतिक्रमण सुगौली सन्धिविपरीत हो।”

रिट निवेदनमा नेपालको भूभाग एक लाख ४७ हजार १८१ वर्ग किमी छ। वर्तमान नक्सामा लिम्पियाधुराको जमीन नहुँदा क्षेत्रफलसमेत घटेको हुनसक्ने हुँदा नेपालको जमीनको रक्षा गर्न अन्तरिम आदेशको माग गरिएको छ। नेपालको संविधानमा ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्’ भनिएको भए पनि सोअनुसार सरकारले ध्यान नदिएको रिट निवेदनमा उल्लेख छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६, ०७:५४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
  • शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
  • नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
  • स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
  • देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
  • काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न सकेन: गच्छदार
संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न सकेन: गच्छदार
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
प्रदेशसभा सदस्य भँडेलबाट शपथ ग्रहण
प्रदेशसभा सदस्य भँडेलबाट शपथ ग्रहण
किन बढ्याे नेकपाभित्र प्रचण्डकाे सक्रियता ह्वात्तै ?
किन बढ्याे नेकपाभित्र प्रचण्डकाे सक्रियता ह्वात्तै ?
  • ताजा समाचार
  • ट्रेण्डिङ
द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी
शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने सभापति देउवाकाे विश्वास
संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न सकेन: गच्छदार
संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न सकेन: गच्छदार
नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
नेपाल साग पुरूष फुटबलकाे फाइनलमा:बंगलादेश १-० ले पराजित
स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
स्कुले विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साउँदा...
देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
देविकाले दिलाइन् जुडाेमा पहिलाे स्वर्ण
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण
प्रदेशसभा सदस्य भँडेलबाट शपथ ग्रहण
प्रदेशसभा सदस्य भँडेलबाट शपथ ग्रहण
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 1
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 2
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे  कति ? 3
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे कति ?
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु 4
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु
५ जिल्लाका सिडिओको सरुवा 5
५ जिल्लाका सिडिओको सरुवा
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP