Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Wednesday, December 11, 2019 | बुधबार, मंसिर २५, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
सीमाको समाधानको उत्तम समय यही हो : नेता पौडेल
स्पेसखबर
स्पेसखबर बारा, २७ कात्तिक
सीमाको समाधानको उत्तम समय यही हो : नेता पौडेल
रामचन्द्र पौडेल । फाइल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन् ।

बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सीमा समस्या विगतदेखि कै भए पनि वर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए । सीमा समस्या धेरै पहिलेदेखि हो तर यो पटक चुक्न नहुने उनको तर्क छ ।

'हामीले प्रधानमन्त्रीलाई भनेका छौँ, तपाईंले कूटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ । दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सीमा विवाद छन् । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौं,' उनले भने, 'प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो । हामीले हेर्ने बेला आएको छ ।’

नेता पौडेलले कांग्रेसलाई अब नयाँ शिराबाट अघि बढाउन जरुरी रहेको बताउँदै त्यसका लागि चाँडै महाधिवेशन कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे ।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६, १२:५४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • अदालतको कतिपय फैसला र आदेश अनुकरणीय :प्रधानन्यायाधीश
  • जङ्गली हात्तीले कुल्चिँदा बालकको मृत्यु
  • साग सफलतापूर्वक सम्पन्न भएकाेमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
  • सागकाे सफलताप्रति पूर्वराजा शाहद्वारा खुशी व्यक्त
  • प्रधानमन्त्री ओली अस्पताल भर्ना,आजै डायलासिस गरिने
  • १० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
अदालतको कतिपय फैसला र आदेश अनुकरणीय :प्रधानन्यायाधीश
अदालतको कतिपय फैसला र आदेश अनुकरणीय :प्रधानन्यायाधीश
साग  सफलतापूर्वक सम्पन्न भएकाेमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
साग सफलतापूर्वक सम्पन्न भएकाेमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिसरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिसरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपतिबाट पुस ४ गते बस्ने गरी हिउँदे अधिवेशन आह्वान
राष्ट्रपतिबाट पुस ४ गते बस्ने गरी हिउँदे अधिवेशन आह्वान
जुवाडे अंगरक्षकलाई प्रधानमन्त्रीले किन फर्काए ड्युटीमा?
जुवाडे अंगरक्षकलाई प्रधानमन्त्रीले किन फर्काए ड्युटीमा?
३८ सैनिक सवार चिलीको जहाज बेपत्ता
३८ सैनिक सवार चिलीको जहाज बेपत्ता
  • ताजा समाचार
  • ट्रेण्डिङ
अदालतको कतिपय फैसला र आदेश अनुकरणीय :प्रधानन्यायाधीश
अदालतको कतिपय फैसला र आदेश अनुकरणीय :प्रधानन्यायाधीश
जङ्गली हात्तीले कुल्चिँदा बालकको मृत्यु
जङ्गली हात्तीले कुल्चिँदा बालकको मृत्यु
साग  सफलतापूर्वक सम्पन्न भएकाेमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
साग सफलतापूर्वक सम्पन्न भएकाेमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
विराटनगर महानगरपालिका टेलिफोनका पोल हटाउने अभियानमा
विराटनगर महानगरपालिका टेलिफोनका पोल हटाउने अभियानमा
सागकाे सफलताप्रति पूर्वराजा शाहद्वारा खुशी व्यक्त
सागकाे सफलताप्रति पूर्वराजा शाहद्वारा खुशी व्यक्त
प्रधानमन्त्री ओली अस्पताल भर्ना,आजै डायलासिस गरिने
प्रधानमन्त्री ओली अस्पताल भर्ना,आजै डायलासिस गरिने
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
पूर्वमन्त्री महासेठले गरे गाडी फिर्ता
पूर्वमन्त्री महासेठले गरे गाडी फिर्ता
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 1
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ 2
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौं विश्व सम्मेलनमा कांग्रेस नेता थकाली 3
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौं विश्व सम्मेलनमा कांग्रेस नेता थकाली
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे  कति ? 4
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे कति ?
जुवाडे अंगरक्षकलाई प्रधानमन्त्रीले किन फर्काए ड्युटीमा? 5
जुवाडे अंगरक्षकलाई प्रधानमन्त्रीले किन फर्काए ड्युटीमा?
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP