जिल्ला निर्वाचन कार्यालय कास्की नजिकै बिप्लबका कार्यकर्ताहरुले बम बिस्फोट गराएका छन्।
नेकपाका तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मेद्वार बनेकी विद्या भट्टराई उम्मेद्वारको मनोनयन दर्ता गर्न निर्बाचन कार्यालय प्रबेश गर्नासाथ बिप्लबका कार्यकर्ताले बम बिस्फोट गराएका हुन्।
टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको हो।