Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, December 09, 2019 | सोमबार, मंसिर २३, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
नेकपा प्रदेश २ : विवादको अन्तरकथा
स्पेसखबर
स्पेसखबर काठमाडौं, ३१ भदौ
नेकपा प्रदेश २ : विवादको अन्तरकथा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को राजनीति यतिबेला तरंगित छ। २४ भदौमा  महोत्तरीको बर्दिबासमा आयोजित जिल्ला कमिटीको शपथग्रहणमा भएको सांघातिक आक्रमणका कारण राजनीति तरंगित भएको हो।

नेकपा प्रदेश २ का कतिपय नेताहरूको भनाइमा वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य मातृका यादवको निर्देशनमा घटना भएको हो। उनीहरूका अनुसार त्यसैकारण नेकपा प्रदेश २ ले केन्द्रीय सचिवालयसँग नेताद्वयमाथि कारबाहीको माग गरेको छ।

बर्दिबास घटना हुनुको पछाडि मातृकाको विगतको भोगाइ मुख्य कारण रहेको बुझ्न सकिन्छ। व्यक्तिगत टकराव, राजनीतिक संरक्षणको खोजी र एकलौटी नेतृत्व गर्ने चाहना नेता यादवको राजनीतिक स्वभाव छ भने प्रतिकूल राजनीतिक परिस्थिति आक्रामक हुनुको कारण।

मुलुक संघीय संरचनामा गएसँगै पार्टीले यादवलाई प्रदेश २ को इन्चार्जको जिम्मेवारी दिएको थियो। तर प्रदेश इन्चार्जका रूपमा उनको भूमिका शून्यप्रायः रह्यो। जिल्लासहित तल्लो कमिटी गठन तथा संगठन सुदृढीकरणको जिम्मेवारी पाएका यादवले कुनै काम गर्न नसक्दा अध्यक्ष पुष्पकमल दाहाल रुष्ट बनेका थिए। दाहालले इन्चार्जबाट हटाउने तयारी गरिरहेकै बेला जिम्मेवारीबाट पछि हट्ने प्रस्ताव अध्यक्ष दाहालसामु यादव आफैंले गरे। स्थानीय तह चुनावको पूर्वसन्ध्यामा मातृकाको पक्षमा नतिजा आउन नसक्ने विश्लेषण गर्दै दाहालले प्रदेश २ को हकमा विशेष निर्णय गरे, मातृकालाई धनुषा जिल्लाको इन्चार्जमा समिति बनाइदिएर।

सर्लाही र महोत्तरी इन्चार्जमा गिरिराजमणि पोखरेल, सिरहा र सप्तरी इन्चार्जमा विश्वनाथ साह, रौतहट र बारा इन्चार्जमा प्रभु साह तथा पर्सा इन्चार्जमा उर्मिला अर्याललाई तोके। त्यसबेलादेखि अपमानित महसुस गरेका मातृका त्यसयता निरन्तर ओरालो लाग्दै आएका छन्।

एमाले र माओवादीको एकतापछि पुनः दाहाललाई साथ दिने विश्वास दिलाएर स्थायी कमिटी सदस्य बन्न सफल भए मातृका। तर केन्द्रीय सदस्य चयनका बखत आफूखुसी केही नेतालाई केन्द्रीय कमिटीमा राख्न लगाए भने पार्टीका सक्रिय एवं साबिकका केन्द्रीय सदस्यसँग कुरा नमिल्ने भएकै कारण कमिटीमा पर्न दिएनन्।

बाराका अनिल श्रेष्ठलाई पाखा लगाउँदै गोपाल ठाकुरलाई केन्द्रीय सदस्य बनाए। त्यस्तै, सिरहाबाट केन्द्रीय सदस्य रहेका दिलीप साहलाई व्यक्तिगत रिसइबीका कारण केन्द्रीय कमिटीमा पर्न दिएनन् भने जगत यादवलाई अगाडि बढ्न दिएनन्। धनुषाका रामचन्द्र मण्डललाई जिल्ला पदाधिकारी चयन गराए।

गुट बलियो बनाएर केन्द्रलाई घच्घचाउन तल्लो तहमा पनि आफ्नोे प्रभाव पार्न आफूखुसी जिल्ला कमिटीमा सदस्य थपे। प्रभु साहसँगको सम्बन्धका कारण हरेक जिल्लामा आफूखुुसी  सदस्य पनि बनाए।

केन्द्रदेखि जिल्ला तहसम्म निकटका कार्यकर्तालाई कमिटीमा राखेका मातृकाले एकलौटी रूपमा कमिटी गठन गरिएको भन्दै बर्दिबासमा प्रभु साहमाथि आक्रमण गराए। यसो गर्नु पछाडि आफ्नो कुरा सुन्न छाडेका दाहाललाई तर्साउनु नै भएको बताइन्छ। पार्टीमा भूमिकाविहीन बनेका मातृका अस्तित्वको खोजीमा छन् भने यही मौकामा माधव नेपालसँग साँठगाँठ पनि गरेका छन्।

मातृकाको अर्को भय हो, मन्त्री पदबाट बर्खास्ती। सरकारको कार्यसम्पादन कमजोर हुनुको एउटा प्रमुख कारण उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका भएको प्रधानमन्त्री केपी ओलीको बुुझाइ छ। तर पनि अर्का अध्यक्ष दाहालको संरक्षणमा उनको मन्त्री पद जोगिएको थियो। तर पछिल्लो समय बचाउ गर्ने कोही नहुँदा उनी अत्तालिएका छन्। खासमा मन्त्री यादवलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी पार्टी नेतृत्वले गरेपछि उनी साहको नेतृत्वमा हुने हरेक काममा बाधक बन्दै आएको निकट स्रोतको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६, ०१:३९:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु
  • १३ औं सागमा ४ स्वर्ण जित्दै गौरिकाले रचिन इतिहास
  • ३ न्यायाधीशको जागिर खाने रिट खारेज
  • भारतले जित्याे महिला फुटबलकाे स्वर्ण:नेपाली प्रशिक्षक हरि खड्काले दिए राजिनामा
  • नेकपाले डाक्याे मंसिर २९ मा स्थायी कमिटी बैठक
  • कार दुर्घटनामा ग्लोबल बैंकका कर्मचारीको मृत्यु
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
३ न्यायाधीशको जागिर खाने रिट खारेज
३ न्यायाधीशको जागिर खाने रिट खारेज
नेकपाले डाक्याे मंसिर २९ मा स्थायी कमिटी बैठक
नेकपाले डाक्याे मंसिर २९ मा स्थायी कमिटी बैठक
नेकपाका वरिष्ठ नेता नेपाल र भारतीय राजदूत  पुरीबीच भेटघाट
नेकपाका वरिष्ठ नेता नेपाल र भारतीय राजदूत पुरीबीच भेटघाट
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौं विश्व सम्मेलनमा कांग्रेस नेता थकाली
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौं विश्व सम्मेलनमा कांग्रेस नेता थकाली
राष्ट्रियसभा निर्वाचन माघ  दोस्रो साता
राष्ट्रियसभा निर्वाचन माघ दोस्रो साता
अपडेट : प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक, ओली अनुपस्थित
अपडेट : प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक, ओली अनुपस्थित
  • ताजा समाचार
  • ट्रेण्डिङ
नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु
नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु
१३ औं सागमा ४ स्वर्ण जित्दै गौरिकाले रचिन इतिहास
१३ औं सागमा ४ स्वर्ण जित्दै गौरिकाले रचिन इतिहास
३ न्यायाधीशको जागिर खाने रिट खारेज
३ न्यायाधीशको जागिर खाने रिट खारेज
भारतले जित्याे महिला फुटबलकाे स्वर्ण:नेपाली प्रशिक्षक हरि खड्काले दिए राजिनामा
भारतले जित्याे महिला फुटबलकाे स्वर्ण:नेपाली प्रशिक्षक हरि खड्काले दिए राजिनामा
नेकपाले डाक्याे मंसिर २९ मा स्थायी कमिटी बैठक
नेकपाले डाक्याे मंसिर २९ मा स्थायी कमिटी बैठक
कार दुर्घटनामा ग्लोबल बैंकका कर्मचारीको मृत्यु
कार दुर्घटनामा ग्लोबल बैंकका कर्मचारीको मृत्यु
नेकपाका वरिष्ठ नेता नेपाल र भारतीय राजदूत  पुरीबीच भेटघाट
नेकपाका वरिष्ठ नेता नेपाल र भारतीय राजदूत पुरीबीच भेटघाट
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौं विश्व सम्मेलनमा कांग्रेस नेता थकाली
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौं विश्व सम्मेलनमा कांग्रेस नेता थकाली
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 1
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे  कति ? 2
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे कति ?
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 3
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु 4
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु
५ जिल्लाका सिडिओको सरुवा 5
५ जिल्लाका सिडिओको सरुवा
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP