नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनसंगठन, प्रदेश समन्वय र विशेष जिल्लाका विभिन्न कमिटीमा कार्यविभाजन गरेको छ ।
केन्द्रीय सचिवालयको आइतबार साँझ बसेको बैठकले २२ जनसंगठन, ७ प्रदेश समन्वय र विशेष जिल्ला कमिटीको कार्यविभाजन टुंग्याएको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उपत्यका विशेष कमिटीको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाललाई जिम्मेवारी दिइएको छ । यस्तै, कमिटीको अध्यक्षमा राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिएका छन् ।
थपको जिम्मेवारी यस्तो :
युवा विद्यार्थी विशेष जिल्ला कमिटी
इन्चार्ज : माधव ढुंगेल
सहइन्चार्ज : कृष्ण केसी
अध्यक्ष : रमेश मल्ल
सचिव : सुनीता बराल
मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज : मीना श्रेष्ठ
सहइन्चार्ज : कुमार पौडेल
अध्यक्ष : जगत सिम्खडा
सचिव : नरनाथ लुइँटेल
पेसागत जिल्ला कमिटी
इन्चार्ज : केशवप्रसाद नेपाल
सहइन्चार्ज : प्रेमख खनाल
अध्यक्ष : प्रेम पराजुली
सचिव : कृष्णराज केसी
उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी
इन्चार्ज : पार्वत गुरुङ
सहइन्चार्ज : शशि श्रेष्ठ
अध्यक्ष : (नाम सार्वजनिक नगरिएको)
सचिव : चन्द्र रिजाल
केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज : छविलाल विश्वकर्मा
सहइन्चार्ज : डिलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी
अध्यक्ष : प्रह्लाद बुढाथोकी
सचिव : नरेन्द्र श्रेष्ठ
बैठकले प्रदेश सम्पर्क कमिटीमा गरेको कार्यविभाजन भने यस्तो छ ।
प्रदेश १ सम्पर्क कमिटी
इन्चार्ज : किशोर अधिकारी
सहइन्चार्ज : हेमकुमार राई
अध्यक्ष : इन्द्र भण्डारी
सचिव : ध्रुवकुमार आङदम्बे
प्रदेश २ सम्पर्क कमिटी
इन्चार्ज : अच्युत मैनाली
सहइन्चार्ज : भरत शाह
अध्यक्ष : सुनीता यादव
सचिव : विल्टु यादव
प्रदेश ३ सम्पर्क कमिटी
इन्चार्ज : गणेश पहाडी
सहइन्चार्ज : युवराज दुलाल
अध्यक्ष : कमला दुङ
सचिव : श्याम बस्नेत
गण्डकी प्रदेश सम्पर्क कमिटी
इन्चार्ज : दिलु पन्त
सहइन्चार्ज : चूडामणि खड्का
अध्यक्ष : तारा कुमाल
सचिव : विष्णु सिग्देल
प्रदेश ५ सम्पर्क कमिटी
इन्चार्ज : मानबहादुर बुढा
सहइन्चार्ज : गौराप्रसाद कोइराला
अध्यक्ष : थानेश्वर बस्याल
सचिव : सुनीता रोकाया
कर्णाली प्रदेश सम्पर्क कमिटी
इन्चार्ज : झकबहादुर मल्ल
सहइन्चार्ज : गोविन्दविक्रम शाह
अध्यक्ष : पूर्णबहादुर मल्ल
सचिव : चित्रबहादुर घर्तीमगर
सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी
इन्चार्ज : गौरीशंकर चौधरी
सहइन्चार्ज : महेश्वर पाठक
अध्यक्ष : शिव ठकुल्ला
सचिव : हेमन्त जोशीलाई तोकिएको छ ।
नेकपा प्रवक्ता श्रेष्ठका अनुसार बैठकले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । ट्रेड युनियन महासंघको इन्चार्जमा जयपुरी घर्ती र सहइन्चार्जमा विनोद श्रेष्ठ चयन भएका छन् ।
यस्तै अन्यमा कसले कुन जिम्मेवारी पाए हेरौं ।
अखिल नेपाल किसान महासंघ
इन्चार्ज : वामदेव गौतम
सहइन्चार्ज : सुनील मानन्धर
अध्यक्ष : हरि पराजुली
अखिल नेपाल महिला संघ
इन्चार्ज : गोमा देवकोटा
सहइन्चार्ज : कमला रोका
राष्ट्रिय युवा संघ नेपाल
इन्चार्ज : महेश बस्नेत
सहइन्चार्ज : रामप्रसाद सापकोटा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
इन्चार्ज : हितमान शाक्य
सहइन्चार्ज : विनोद ढकाल
नेपाल बुद्धिजीवी संगठन
इन्चार्ज : अग्निप्रसाद सापकोटा
सहइन्चार्ज : टंक कार्की
पेसागत महासंघ नेपाल
इन्चार्ज : पम्फा भुसाल
सहइन्चार्ज : विश्वनाथ प्याकुरेलले जिम्मेवारी पाएका छन् ।
उपत्यका विशेष कमिटी
इन्चार्ज : लीलामणि पोखरेल
सहइन्चार्ज : भानुभक्त ढकाल र अरुण नेपाल
अध्यक्ष : राजन भट्टराई
सचिव : लेखनाथ न्यौपाने
युवा तथा विद्यार्थी विशेष कमिटी
इन्चार्ज : माधव ढुंगेल
सहइन्चार्ज : कृष्ण केसी
अध्यक्ष : रमेश मल्ल
सचिव : सुनीता बराल