Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, December 08, 2019 | आइतबार, मंसिर २२, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
निर्मला पन्त प्रकरणमा राजनीतिकरण भयो : गृहमन्त्री थापा गृहमन्त्री थापा भन्छन्, ‘निर्मला प्रकरण नौलो होइन, हिजो पनि थियो, अहिले पनि भइरहेका छन्, भोलि पनि हुन्छन्’
स्पेसखबर
स्पेसखबर काठमाडौं, ७ साउन
निर्मला पन्त प्रकरणमा राजनीतिकरण भयो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा राजनीतिकरण भएको भन्दै दु:ख मनाउ गरेका छन् ।

गृह मन्त्रालयमै मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना जघन्य अपराध भएको बताए । तर, गृह जोडिएको छ, अपराधीहरुलाई बचाउन खोज्यो भन्नु दुःखद भएको उनले बताए ।

‘यो घटनामा गृह नै जोडिएको छ, अपराधीलाई बचाउन खोजिएको छ भनेर राजनीतीकरण गर्नु दुःखद हो,’ थापाले प्रतिप्रश्न गरे, ‘के साच्चै गृहले छुटाउन खोजेकै हो त ?’

उनले यस्ता घटनालाई पूर्ण रुपमा रोक्न नसकिने समेत बताए । ‘यस किसिमका अपराध नयाँ र पहिलो होइन । निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं,’ गृहमन्त्री थापाले भने ।

उनले यस्ता घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको तथ्यांक प्रस्तुत गरे । केही घटनामा सफलता हात पार्न नसकिएको र विगतका सरकारका पालामा भएका घटनामा पनि यस्तो हुने गरेको भन्दै उनले भने, ‘यस्तो अरु देशमा पनि हुन्छ । अमेरिकामा पनि हुन्छ ।’

यद्यपि निर्मला प्रकरण र यस्ता अपराधिक घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले दाबी गरे ।

'विप्लव समूहबाट गणतन्त्र र संघीयतामा चुनौती'
यस्तै उनले गणतन्त्र र संघीयताको रक्षामा नेत्रविक्रम चन्द विप्लव समूहबाट चुनौती थपिएको बताएका छन् । उनले देशमा शान्ति सुरक्षा अझ सुदृढ बनाउनुपर्ने महसुस गरिएको पनि बताए ।

‘संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, त्यसलाई सदृढ गर्ने, त्यो हाम्रो राजनीतिक उपलब्धिसँग जोडिएको छ । यसमा अहिले चुनौती निश्चित रुपमा विप्लव समूहबाट भएको छ । राजनीतिक उपलब्धीको रक्षा गर्ने चुनौती र जिम्मेवारी हाम्रो अगाडि छ,’ उनले भने ।

देशमा पूर्ण शान्ति छैन : गृहसचिव राई
यस्तै पत्रकार सम्मेलनमा गृहसचिव प्रेमकुमार राईले सुरुमै भएको त्रुटिका कारण निर्मला हत्या प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्न नसकेको बताए । उनले यो प्रकरणमा सरकारले निरन्तर छानबिन गरिरहेको दाबीसमेत गरे ।

उनले मुलुकमा पूर्ण शान्ति नभए पनि सुधारोन्मुख रहेको दाबी गरे । ‘हामीले विगतभन्दा बेटर मात्र भनेका छौं । पूर्ण शान्ति बनाउन भूमिका खेल्नुपर्छ । विप्लव समूहहरु जब मूलधारमा आउनुहुन्छ, त्यसपछि मात्र शान्ति सुरक्षाले पूर्णता पाउँछ । हामी त्यसतर्फ लागिरहेका छौं,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६, ०२:३२:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चितवनमा साँझ भएकाे अटो दुर्घटनामा पाँच जनाको मृत्यु
  • विदेशीसहित भरियाको मृत्यु
  • सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई कारबाही गर्नैपर्छ’
  • विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
  • जनतालाई कम्युनिष्टकाे भरोसा छैन : पाैडेल
  • मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई  कारबाही गर्नैपर्छ’
सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई कारबाही गर्नैपर्छ’
जनतालाई कम्युनिष्टकाे भरोसा छैन :  पाैडेल
जनतालाई कम्युनिष्टकाे भरोसा छैन : पाैडेल
मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई
हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई
चुनाव हारेका वामदेव गाैतमकाे प्रधानमन्त्री बन्ने  हुटहुटी
चुनाव हारेका वामदेव गाैतमकाे प्रधानमन्त्री बन्ने हुटहुटी
सरकार नसच्चिए दुईतिहाई ढाल्न काठमाडौंका जनता सडकमा आउने जोशीको चेनावनी
सरकार नसच्चिए दुईतिहाई ढाल्न काठमाडौंका जनता सडकमा आउने जोशीको चेनावनी
  • ताजा समाचार
  • ट्रेण्डिङ
चितवनमा साँझ भएकाे अटो दुर्घटनामा पाँच जनाको मृत्यु
चितवनमा साँझ भएकाे अटो दुर्घटनामा पाँच जनाको मृत्यु
विदेशीसहित भरियाको मृत्यु
विदेशीसहित भरियाको मृत्यु
सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई  कारबाही गर्नैपर्छ’
सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई कारबाही गर्नैपर्छ’
विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
जनतालाई कम्युनिष्टकाे भरोसा छैन :  पाैडेल
जनतालाई कम्युनिष्टकाे भरोसा छैन : पाैडेल
मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई
हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई
सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने
सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख 1
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 2
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 3
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ 4
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप 5
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP