राष्ट्रिय प्रजातन्त्र पार्टीले सनातन धर्म संस्कृतिको विरोधमा रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्गमा स्थापना भएका भगवान बुद्धका शालिक अज्ञात समूहले तोडफोडको विरोध जनाएको छ।
राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले विज्ञप्ति जारी गरी यस्तो धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव भड्काउने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइ कडाभन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्।