गुठी विधेयकको विरोधमा नेपाली काग्रेसले आज काठमाडौंमा प्रर्दशन गरेको छ । काठमाडौंका विभिन्न स्थानमा भएको प्रदर्शन पछि इन्द्रचोकमा पुगेर विरोध सभा गरिएको थियो । सभालाई नेताहरु डा प्रकाशशरण महत,गगन थापा, भिमसेनदास प्रधान, प्रकाशमान सिंह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
तस्बिर/भिडियाे :यूपी लामिछानेकाे फेसबुकबाट