सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ। चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ।
अहिलेको संरचना भत्काएर बालुवाटारमै नयाँ दुई भवन बन्दैछ। भवनमा डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म हुनेछ। नयाँ पत्रिका दैनिकमा खबर छ।