कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा गएकाले उहाँ स्वदेश नफर्कुञ्जेलसम्मका लागि जिम्मेवारी दिइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा ९१३० बमोजिम निधिलाई पार्टीको कार्यवाहक सभापति जिम्मेवारी दिइएको हो ।