Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, June 02, 2023 | शुक्रबार, जेठ १९, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विचार
  • गृहपृष्ठ
  • विचार
दिस इज रेप अफ माई क्यारेक्टर
डा. आरजु राणा देउवा
डा. आरजु राणा देउवा काठमाडौं, १ जेठ
दिस इज रेप अफ माई क्यारेक्टर

आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनु भएकै होला। म फिजिकल फर्ममै यहाँ छु। र म यसपटक के पनि भन्न चाहन्छु भने, हाम्रो देशमा फेक न्यूज र फेक मिडियाको एउटा पराकाष्टै पुगिसकेको रहेछ। म सोसिय मिडयामा त्यति एक्टिभ छैन।

तर, यो देख्दा मलाई के लाग्यो भने, हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनु पर्यो।

सेकेण्ड प्वाइन्ट म के भन्न चाहन्छु भने, मैले ६ दिन अगाडि यस्तै अर्को फेक अडियो, मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा (प्रकरणमा) इन्भल्भमेन्ट भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेष्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएको थिएँ। त्यो दर्ता गर्न पनि मानिएको थिएन। यहाँ साथीहरुले विश्वास गर्नु हुन्न होला।

सत्तापक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर। तीन घण्टा लाग्यो, त्यो दर्ता गराउन। र त्यसको पनि जवाफ म गृहमन्त्रालयबाट सिक (खोज्न) चाहन्छु। त्यो दर्ता गर्न अलमल किन थियो त? र ६ दिन हुँदा पनि त्यो फेक हो कि होइन भनेर किन बताउन सकिएको छैैन?

र अरु जस्तै म त झनै आत्तुर छु, किन कि फेक अडियो मेरो मात्रै बनेको होइन, अरु अरुको पनि बनेको छ। तर, नाम मेरो मात्रै उच्चारण किन हुन्छ?

मलाई साँच्चै भन्ने हो भने, एज वोमन, यो एउटा क्यारेक्टर एसासिनियशन होइन, दिस इज ए रेप अफ माई क्यारेक्टर। र म यो चाहिँ एकदम कडाइका साथ भन्छु, वोमनलाई पोलिटिक्समा आउँदाखेरि सबै कुरा हामीले व्यहोर्न सक्नु पर्छ, म व्यहोरी रहेको छु। तर, यस्तो किसिमको कदम महिलाप्रति नगरियोस् यो देशमा।

यो भन्दा अगाडि पनि धेरै महिलाहरुलाई स्विसाइड गर्नलाई फोर्स गरिएको छ मिडियाले। म चाहीँ त्यो एउटा भिक्टिम हुने महिला होइन। दिस इज माई रेप अफ माई क्यारेक्टर। गर्भन्मेण्टले चाँडै नै यो टेपको सत्यतथ्य उजागर गरोस्। र अरु जत्तिजनाको पनि नाम आएको छ, त्यसमा को चाहीँ दोषी हो र को होइन, त्यो प्रष्टताका साथ आउनु पर्छ।

किन कि सबै जना एउटै ब्रसले पेण्ट भएको हुन्न। मान्छेको आफ्नोे आफ्नो राय हुन्छ। कसैलाई मन पर्छ कसैलाई मन पर्दैन। द्याट्स् ए पर्सनल बिजनेस। तर, कसैको क्यारेक्टर एसासिनियशन गर्ने भन्दा अगाडि हजारचोटी सोच्न म अनुरोध गर्न चाहन्छु।

जुन यो नक्कली भुटानी शरणार्थी काण्ड छ, यो देशका लागि सबभन्दा लज्जासस्पद काण्ड मलाई पनि लागेको छ। हुन त, हाम्रो देशका चेलिबेटीहरु रोज बेचबिखनमा परेका छन्। त्यसतर्फ पनि म सरकारको ध्यान आकर्षित गर्न चाहन्छु।

र कस्तो परिस्थित होला त हाम्रो देशको? आफ्नो नागरिकता भएकोहरुले पनि त्यागेर म अर्को देशको नागरिक भनेर जान बाध्यतामा तिनिहरुको सिच्युएसन कस्तो होला? त्यो कुरालाई पनि हामीले एड्डेस गर्नु पर्छ।

यो मात्रै कि खाली यो पार्टी राम्रो कि त्यो पार्टी राम्रो? यो ठूलो कि त्यो ठूलो भनेर यहाँ हामी कोही ठूलो हुने छैनौँ। देशको लागि हामीले काम गरेर देखाउँ। र यो जुन ह्युमन ट्राफिकिङको यो ग्लोबल प्याण्डामिकै जस्तो छ। यसमा नेपालको एउटा नराम्रो नाम छ।

यहाँबाट धेरै चेलीहरु ट्राफिकिङ भएर जान्छन्। त्यसका लागि म सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु कि, हाम्रो एउटा स्पेशल कमिटी अन ट्राफिकिङ बनाउँ र जति पनि ट्राफिकर्सहरु नेपालमा एक्टिभ छन् त्यो भन्दा राम्रो काम सरकारले गरेर देखाओस्। किन कि हामीले रोक्न सक्छौँ। तर, हाम्रो त्यतातिर कुनै इन्टेन्सन नै देखिन्न। सम्मानित श्रमको राम्रो व्यवस्था गरौँ। र यो एक्स्प्लोएटेटिभ श्रममा जाने जुन हाम्रो ट्रेण्ड भएको छ त्यसलाई रोक्न पनि म अनुरोध गर्न चाहन्छु।
र अन्त्यमा फेरिपनि यो भुटानी शरणार्थी केसको जुन फेक टेप मेरो नाममा बनाइएको थियो, त्यसको सत्यतथ्य चाँडै नै उजागर गर्न म भन्दा आत्तुर कोही छैन। यो केसको फाइनल रिपोर्ट आओस् भनेर फेरिपनि आग्रह गर्दै आफ्नो भनाई राख्न समय दिनु भएकोमा धन्यवाद भन्न चाहन्छु। 

(कांग्रेस केन्द्रीय सदस्य डा.राणाले सोमबारको संसद बैठकमा व्यक्त बिचारको संपादित अंश)

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०, ०८:५४:००
डा. आरजु राणा देउवा
डा. आरजु राणा देउवा @aarju राणा कांग्रेस केन्द्रीय सदस्य हुन्।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
 विश्वसनीय पत्रकारिताको सङ्कल्प
 विश्वसनीय पत्रकारिताको सङ्कल्प
राजनीतिक परिवर्तन र जनताका आकाङ्क्षा
राजनीतिक परिवर्तन र जनताका आकाङ्क्षा
निर्वाचनमा यसरी आउँछ कांग्रेसको बहुमत
निर्वाचनमा यसरी आउँछ कांग्रेसको बहुमत
कांग्रेस बैठकमा डा.शेखर कोइरालाका १२ आपत्ति
कांग्रेस बैठकमा डा.शेखर कोइरालाका १२ आपत्ति
नाम अर्थमन्त्रीको, काम माफियाको
नाम अर्थमन्त्रीको, काम माफियाको
अराजनीतिक र अनैतिक अर्थमन्त्री
अराजनीतिक र अनैतिक अर्थमन्त्री
  • ताजा समाचार
  • ट्रेण्डिङ
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत 1
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’ 2
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत 3
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित 4
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो 5
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP