Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, August 12, 2022 | शुक्रबार, साउन २७, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
विमलेन्द्र निधि नयाँ पुस्ताको सक्षम र योग्य नेता हुनुहुन्छ: मनमोहन भट्टराई शेरबहादुर र रामचन्द्र उठे पनि नउठे पनि १४ औं महाधिवेशनमा पुस्तान्तरण हुन्छ।
स्पेसखबर
स्पेसखबर काठमाडौं, २ असाेज
विमलेन्द्र निधि नयाँ पुस्ताको सक्षम र योग्य नेता हुनुहुन्छ:  मनमोहन भट्टराई

कांग्रेस महाधिवेशन नजिकिदै गर्दा केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै छ । यसले फेरी महाधिवेशन सर्ने हो कि भन्ने आशंका हुदैछ नि?
क्रियाशील विवाद छिटो हल गरेर महाधिवेशनमा जानै पर्छ। अब पनि कुन बहानाले सार्न सकिएला र? समयमै भएन भने कांग्रेसमा अर्को संकट आउँछ। त्यसकारण तोकिएकै समयमा हुन्छ भन्ने मलाई लाग्छ।

बिगतका महाधिवेशनमा पनि क्रियाशली सदस्यतामा यो हदको विवाद हुन्थ्यो त? पहिलाका महाधिवेशनमा क्रियाशील सदस्यता सम्बन्धमा यो हदको विवाद हुदैनथ्यो। तयारी पनि फरक ढंगबाट हुन्थ्यो। १७ जिल्लामा क्रियाशील सदस्यता अझै टुंगो लागेको छैन। यसो हुनु दुर्भाग्यपूर्ण हो।

सभापतिको गृहजिल्लामा सुरक्षाघेरमा वडा अधिवेशन भयो। पुनः अधिवेशनको माग पनि उठेको छ। तपाई के भन्नुहुन्छ?
यसो हुनु दुर्भाग्यपूर्ण हो। यसरी अधिवेशन गर्दा कतिपय आउनै पर्ने साथीहरु छुटेका छन्। मेरो बुझाईमा डडेल्धुराको वडा अधिवेशनका बारेमा गम्भीर ढंगबाट सोच्नुपर्छ।

कांग्रेसमा पुस्तान्तरणको कुरा उठेको छ। हिजोका दिनमा गिरिजाप्रसाद कोइराला सभापति हुँदा पुस्तान्तरणको कुरा उठाउने शेरबहादुर देउवा र रामचन्दै पौडेल पुनः सभापतिको दाबी गर्दै आउनु भएको छ। पुस्तान्तरणबारे तपाईको धारणा?
शेरबहादुर देउवा र रामचन्द्र पौडेलले हिजो पुस्तान्तरणको कुरा उठाउनु भएको हो भने १४ औं महाधिबेशनमा उहाँहरु चुप लागेर सभापतिको प्रतिस्पर्धाबाट बाहिरिनु पर्छ। हुन त महाधिवेशनमा उठ्ने हरेकको अधिकारको कुरा हो। सभापतिका लागि विमलेन्द्र निधि, शशांक कोइरालाले प्रष्ट रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ। अरु पनि आकांक्षीहरु प्रतिस्पर्धामा आउनु होला। जे भए पनि कांग्रेस पुस्तान्तरणको बाटोमा अघि बढिसकेको छ। यसलाई कसैले चाहेर पनि रोक्न सक्दैन।

निधिको दाबीलाई कसरी हेर्नु भएको छ?
विमलेन्द्रजीको उम्मेद्वारीलाई मैले सकारात्मक रुपमा लिएको छु। उहाँ नयाँ पुस्ताको सक्षम र योग्य नेता हो। महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापाले उम्मेद्वारी घोषणा गरिसकेका छन्।
त्यसकारण १४ औं महाधिवेशनमा नयाँ पुस्ता अगाडि आएर कांग्रेस हाँक्नेछ। शेरबहादुर र रामचन्द्र उठे पनि नउठे पनि नयाँ नेतृत्व आउँछ नै, कसैले रोक्न सक्दैन।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८, ११:२२:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • आज गाईजात्रा पर्व मनाइँदै
  • जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
  • पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
  • 'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
  • एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
  • सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
अब काठमाडौँको मुहार फेरिनेछ: नवनिर्वाचित प्रमुख साह
अब काठमाडौँको मुहार फेरिनेछ: नवनिर्वाचित प्रमुख साह
जनतालाई घरदैलोमा सेवा दिन्छौं
जनतालाई घरदैलोमा सेवा दिन्छौं
घर भत्काउँदिन, ट्राफिक व्यबस्थापन गर्छु
घर भत्काउँदिन, ट्राफिक व्यबस्थापन गर्छु
एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः  कार्यकारी निर्देशक विष्ट
एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः कार्यकारी निर्देशक विष्ट
वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन: पर्वतारोही मेस्नर
वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन: पर्वतारोही मेस्नर
सिटौलाको भण्डारबाट केही चोर्न पाए हुन्थ्यो भन्नेहरुले फैलाएको हल्ला हो यो :कृष्णप्रसाद सिटौला
सिटौलाको भण्डारबाट केही चोर्न पाए हुन्थ्यो भन्नेहरुले फैलाएको हल्ला हो यो :कृष्णप्रसाद सिटौला
  • ताजा समाचार
  • ट्रेण्डिङ
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन 1
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग 2
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग
कांग्रेस नेता निधि  र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट 3
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट
काठमाडौँका सडकमा फोहरको डङ्गुर 4
काठमाडौँका सडकमा फोहरको डङ्गुर
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती 5
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP