Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, May 19, 2022 | बिहीबार, जेठ ५, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
सिटौलाको भण्डारबाट केही चोर्न पाए हुन्थ्यो भन्नेहरुले फैलाएको हल्ला हो यो :कृष्णप्रसाद सिटौला
स्पेसखबर
स्पेसखबर काठमाडौं, २२ असार
सिटौलाको भण्डारबाट केही चोर्न पाए हुन्थ्यो भन्नेहरुले फैलाएको हल्ला हो यो :कृष्णप्रसाद सिटौला

१३ औं महाधिवेशनमा पदाधिकारीको टिम बनाएर प्रतिस्पर्धा गर्नु भएको थियो। १४ औं महाधिवेशनको तयारी कस्तो छ?
गौशालामा रहेको सम्पर्क कार्यालयमा कोरोना संक्रमणका कारण केही समय भेटघाट बन्द गरेका थियौं। अब हामीले यहि सम्पर्क कार्यालयमा भेटघाट अघि बढाएका छौं। हाम्रो टिमको बैठक बसिरहेको छ। देशव्यापी तयारी अघि बढेको छ।

तपाईको मात्र हो कि सिंगो टिमको पनि तयारी?
१३ औं महाधिवेशनमा हाम्रो टिम सानो थियो। पर्याप्त गृहकार्य पनि हुन सकेको थिएन। एक किसिमले भन्दा तयारी बिनाको प्रतिस्पर्धामा उत्रिएका थियौं। तर यो पटक पूर्ण तयारीका साथ अघि बढेका छौं।

तयारीका साथ अघि बढेका छौं त भन्नुभयो। तर १३ औं महाधिबेशनमा तपाईसँगै रहेका गगन थापा, प्रदीप पौडेलहरु अहिले साथमा नभएको सुनिन्छ नि?
सिटौलाको भण्डारबाट केही चोर्न पाए हुन्थ्यो भनेर चलाइएको यो हल्ला मात्र हो। यस्ता हल्लाले हाम्रो टिममा केही हल्लिने वाला छैन। हामी सामूहिक निर्णयका साथ अघि बढेका छौं। यो पटक बिस्तारित टिमका साथ अघि बढ्छौं।

शेरबहादुर, रामचन्द्रलाई अभिभावक बनाएर युवापुस्ताबीच प्रतिस्पर्धा गराउनु पर्ने देशव्यापी कार्यकर्ताको चाहना छ नि?
सहमति गरेर अघि बढ्न सके राम्रो हो। तर सहमति हुदैन भने बुढा, युवा भनेर हुदैन। सबै प्रतिस्पर्धामा उत्रिएर अघि बढ्दा पनि पार्टीलाई राम्रो हुन्छ। म कसैकाप्रति आग्रह पूर्बाग्रह राख्दिन।

यति भनिरहदा महाधिबेशन नै नहुने हो कि भन्ने आशंका पनि व्याप्त छ नि?
अब महाधिबेशन भएन भने कांग्रेसको बैधानिकतामाथि नै प्रश्न उठ्छ। त्यसकारण महाधिबेशन सम्पन्न गर्नु हामी सबैको साझा दायित्व हो। मैले त काठमाडौंमा रहेका साथीहरुलाई पनि जिल्ला जिल्लामा गएर तयारी गर्नुस् भनेको छु। क्रियाशील सदस्यता छानवीन समितिले हप्ता दिनभित्र सबै काम टुंग्याउँछ। बिशेष कारणबश तल्लो तहको अधिबेशनमा एकदुई दिन यताउता भए पनि केन्द्रीय महाधिबेशन तोकिएकै समयमा हुनुपर्छ र हुन्छ। अब धेरै आशंका नगरौं।

महाधिबेशन नगरी केही पदाधिकारी थप गरेर अघि बढ्ने बिषयमा सभापतिसँग तपाईको कुरा भयो भन्ने बाहिर चर्चा छ नि?
यसमा कत्ति पनि सत्यता छैन। यसबारे केही चर्चा नै भएको छैन।

१३ औं महाधिबेशनमा दोस्रो चरणमा शेरबहादुरलाई सघाउनु भएको थियो। अहिले के होला त?
१३ औं महाधिबेशनमा जितेको शेरबहादुर देउवाको टिम छरपष्ट भएको छ। विमलेन्द्रजीले सभापतिमा उठ्ने घोषणा गरिसक्नु भएको छ। अर्कातिर रामचन्द्र पौडेलको टिम अलपत्र भएको छ। चार जनाले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ। हामी एकढिक्का भएका छौं। जो जता भए पनि हामी कांग्रेसको एउटै घरमा छौं। यसलाई आन्तरिक प्रतिस्पर्धाका रुपमा लिनुपर्छ। सैद्धान्तिक, नीतिगत दृष्टिकोणबाट भोलिका दिनमा कुन समूह को सँग नजिक हुन्छ। त्यो पछि नै थाहा हुन्छ। हामी पार्टीलाई केन्द्रमा राखेर आफू र आफ्नो टिमलाई नै बलियो बनाउने छौं।

शेरबहादुर र तपाई बीच मिलेर जाने सहमति भयो भनिन्छ नि?
होइन। महाधिबेशनको तयारीका क्रममा शेरबहादुर मात्र होइन, रामचन्द्र, विमलेन्द्र लगायतका नेताहरुसँग भेटघाट, कुराकानी भइरहेको छ। हाम्रो टिम आफै बलियो हुँदै गएको छ भने  मिलेर जाने भन्ने करै छैन। दोस्रो चरणमा प्रबेश गर्यो भने त्यतिबेलाको परिस्थिति हेरेर हामी निर्णय गर्छौं।

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८, १०:४५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
  • तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
  • मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
  • गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
  • बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
  • गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
घर भत्काउँदिन, ट्राफिक व्यबस्थापन गर्छु
घर भत्काउँदिन, ट्राफिक व्यबस्थापन गर्छु
एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः  कार्यकारी निर्देशक विष्ट
एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः कार्यकारी निर्देशक विष्ट
वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन: पर्वतारोही मेस्नर
वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन: पर्वतारोही मेस्नर
विमलेन्द्र निधि नयाँ पुस्ताको सक्षम र योग्य नेता हुनुहुन्छ:  मनमोहन भट्टराई
विमलेन्द्र निधि नयाँ पुस्ताको सक्षम र योग्य नेता हुनुहुन्छ: मनमोहन भट्टराई
राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई भड्खालोमा हालेः रामचन्द्र पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई भड्खालोमा हालेः रामचन्द्र पौडेल
राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ
राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ
  • ताजा समाचार
  • ट्रेण्डिङ
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
गोरखामा कांग्रेसको लज्जास्पद हार:  सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?   1
गोरखामा कांग्रेसको लज्जास्पद हार: सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?  
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि 2
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि 3
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता 4
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान? 5
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान?
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP