Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, May 19, 2022 | बिहीबार, जेठ ५, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई भड्खालोमा हालेः रामचन्द्र पौडेल
स्पेसखबर
स्पेसखबर काठमाडौं, ८ जेठ
राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई भड्खालोमा हालेः रामचन्द्र पौडेल
रामचन्द्र पाैडेल


मध्यरातमा राष्ट्रपतिबाट भएको संसद बिघटनलाई कसरी हेर्नु भएको छ ?
संसद बिघटन गर्ने यो घोषणा दुर्भाग्यपूर्ण हो । यसबाट संविधानमाथि खेलवाड भएको छ। लामो संघर्षपछि प्राप्त उपलब्धी समाप्त पार्ने षड्यन्त्र हो।

मध्याबधि चुनाबको घोषणा गरिएको छ ? कांग्रेस कसरी अघि बढ्छ?
राष्ट्रपति र प्रधानमन्त्री दुबैबाट जालसाजी भएको छ। नेपाली जनताको भाग्य र भबिश्यमाथि खेलवाड गरिएको छ। कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले जनताबीचमा जानबाट कहिल्यै भाग्दैन। यति भनिरहदा चुनाबको घोषणा असल नियतबाट गरिएकै होइन।

कांग्रेसको अबको रणनीति के त ?
संसदीय दलले संघर्ष गर्नुपर्छ। कानुनी लडाई लड्नुपर्छ। संविधान, मुलुक र जनताका भबिश्य जोगाउन लाग्नुपर्छ। यो कांग्रेसको दायित्व हो।

चुनाब हुन्छ त ?
निर्वाचन आयोगका पदाधिकारीसँग पनि मैले कुरा गरेको छु। कोरोनाबाट जनता आक्रान्त छन्। आयोगका सदस्यहरु कोरोना महामारीका बीच मतदाता नामावली संकलन जाने अबस्था छैन भनिरहेका छन्। अन्य परिस्थिति पनि चुनाब अनुकुल छैन। देशलाई आपत्तिमा धकेल्ने काम भएको छ। यसप्रति सबै सतर्क हुनुपर्छ भन्ने मेरो धारणा हो।

राष्ट्रपतिले किन दुबैको दाबी पुगेन भनेकी होलिन्?
शुक्रबार २ बजेसम्म ओलीको बहुमत छैन भनिएको थियो। अनि ३ बजे कताबाट बहुमत आयो र प्रधानमन्त्रीमा दाबी गरे? त्यसमा तुलना गरेर भण्डारीले कसरी शेरबहादुर देउवाको दाबी रिजेक्ट गरिन्? यदि राष्ट्रपति देश र जनताप्रति इमाान्दार भइदिएको भए प्रतिपक्षी नेताले संहाल्छु भनेर झण्डै राष्टिय सहमतिका साथ अन्य दल आएको बेला सहमत गर्नुपथ्र्यो नि।

देउवाले बुझाएको हस्ताक्षर किर्ते भनिएको छ नि ?
होइन, सांसदहरुले व्यक्तिगत रुपमा दिएका हुन् । १५९ हस्ताक्षर गरेर पेश गरिएको थियो। प्रमले हचुवाका भरमा बिबरण बुझाएका छन्। जहाँ कसैको हस्ताक्षर पनि थिएन। त्यो दाबीलाई तेस्र्याएर चुनाबमा लैजाने षड्यन्त्र घातक छ। दुबै मिलेर जालसाजी गर्ने काम भएको छ। मुलुकलाई भड्खालोमा हाल्ने काम भयो।

अब के गर्ने त कांग्रेसलगायतको बिपक्षी मोर्चाले?
सबै फ्रन्टको नेतृत्व कांग्रेसले गर्नुपर्छ। त्यसका लागि सभापतिले नेतृत्व गर्नुपर्छ। कानुनी लडाई पनि लड्नुपर्छ। सडकमा गएर आन्दोलन गर्ने अबस्था छैन। संविधान, लोकतन्त्र र परबर्तन जोगाउन हरतरहले नेतृवत्वका लागि कांग्रेस अघि सर्नुपर्छ।

निर्वाचन त अबसर होइन र अहिलेको अबस्थामा कांग्रेसका लागि?
मूल कुरा निर्वाचन निष्पक्ष ढंगले हुन सक्छ कि सक्दैन भन्ने हो। संविधान फाल्न संसद भंग गरिएको हो। यो सरकारले संविधानमाथि बारम्बार हमला गरेको छ। यो कदम चुनाब गराउन होइन, संविधान फाल्नका लागि गरिएको खेल हो। यसप्रति कांग्रेस बढी नै सतर्क हुनुपर्छ।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८, ०६:४५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
  • तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
  • मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
  • गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
  • बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
  • गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
घर भत्काउँदिन, ट्राफिक व्यबस्थापन गर्छु
घर भत्काउँदिन, ट्राफिक व्यबस्थापन गर्छु
एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः  कार्यकारी निर्देशक विष्ट
एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः कार्यकारी निर्देशक विष्ट
वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन: पर्वतारोही मेस्नर
वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन: पर्वतारोही मेस्नर
विमलेन्द्र निधि नयाँ पुस्ताको सक्षम र योग्य नेता हुनुहुन्छ:  मनमोहन भट्टराई
विमलेन्द्र निधि नयाँ पुस्ताको सक्षम र योग्य नेता हुनुहुन्छ: मनमोहन भट्टराई
सिटौलाको भण्डारबाट केही चोर्न पाए हुन्थ्यो भन्नेहरुले फैलाएको हल्ला हो यो :कृष्णप्रसाद सिटौला
सिटौलाको भण्डारबाट केही चोर्न पाए हुन्थ्यो भन्नेहरुले फैलाएको हल्ला हो यो :कृष्णप्रसाद सिटौला
राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ
राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ
  • ताजा समाचार
  • ट्रेण्डिङ
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
गोरखामा कांग्रेसको लज्जास्पद हार:  सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?   1
गोरखामा कांग्रेसको लज्जास्पद हार: सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?  
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि 2
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि 3
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता 4
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान? 5
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान?
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP