Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Wednesday, December 11, 2019 | बुधबार, मंसिर २५, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
सूचना-प्रविधि
  • गृहपृष्ठ
  • सूचना-प्रविधि
टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै महँगो
स्पेसखबर
स्पेसखबर काठमाडाैं, १ वैशाख
टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै महँगो

 संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महँगो देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै अत्यधिक महँगो रहेको बताएको हो।  महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विश्लेषणअनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बरसम्म उठाउने गरेको पाइएको छ। महालेखाले यो उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत हुने ठहर गरेको जनाएको छ।

महालेखाले गत आर्थिक वर्ष २०७४/७५ मा गरेको वित्तीय विवरणअनुसार विश्लेषण गर्दा नेपालका दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकाले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश संसारभरका अन्य मुलुकको तुलनामा अत्यधिक रहेको ठहर गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

महालेखा परीक्षक टंकमणि शर्माले ५६औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा यस्तो तथ्यबारे जानकारी गराएका हुन्। अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत, चीनजस्ता विकसित मुलुकले समेत दूरसञ्चार सेवाप्रदायकको सञ्चालन मुनाफा जम्मा ६ प्रतिशतदेखि २४ प्रतिशतसम्म भन्दा बढी नलिएको बताउँदै उनले अहिले यहाँका दूरसञ्चार सेवाप्रदायकको सञ्चालन मुनाफा निकै अस्वाभाविक र महँगो रहेको पाइएको जानकारी गराए। उनले यहाँका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अहिलेसम्म लिने गरेको सञ्चालन मुनाफा उपभोक्तामाथिको चरम शोषण भएको बताए। राजधानी दैनिकमा खबर छ।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६, ०६:५८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • अदालतको कतिपय फैसला र आदेश अनुकरणीय :प्रधानन्यायाधीश
  • जङ्गली हात्तीले कुल्चिँदा बालकको मृत्यु
  • साग सफलतापूर्वक सम्पन्न भएकाेमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
  • सागकाे सफलताप्रति पूर्वराजा शाहद्वारा खुशी व्यक्त
  • प्रधानमन्त्री ओली अस्पताल भर्ना,आजै डायलासिस गरिने
  • १० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
चीनले तोक्यो बालबालिकाले अनलाइन गेम खेल्ने समय
चीनले तोक्यो बालबालिकाले अनलाइन गेम खेल्ने समय
नेपालमा दैनिक १८ हजार मोबाइल भित्रिन्छन्
नेपालमा दैनिक १८ हजार मोबाइल भित्रिन्छन्
बेलायतमा प्लास्टिकबाट इन्धन निकालिने
बेलायतमा प्लास्टिकबाट इन्धन निकालिने
  • ताजा समाचार
  • ट्रेण्डिङ
अदालतको कतिपय फैसला र आदेश अनुकरणीय :प्रधानन्यायाधीश
अदालतको कतिपय फैसला र आदेश अनुकरणीय :प्रधानन्यायाधीश
जङ्गली हात्तीले कुल्चिँदा बालकको मृत्यु
जङ्गली हात्तीले कुल्चिँदा बालकको मृत्यु
साग  सफलतापूर्वक सम्पन्न भएकाेमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
साग सफलतापूर्वक सम्पन्न भएकाेमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
विराटनगर महानगरपालिका टेलिफोनका पोल हटाउने अभियानमा
विराटनगर महानगरपालिका टेलिफोनका पोल हटाउने अभियानमा
सागकाे सफलताप्रति पूर्वराजा शाहद्वारा खुशी व्यक्त
सागकाे सफलताप्रति पूर्वराजा शाहद्वारा खुशी व्यक्त
प्रधानमन्त्री ओली अस्पताल भर्ना,आजै डायलासिस गरिने
प्रधानमन्त्री ओली अस्पताल भर्ना,आजै डायलासिस गरिने
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
पूर्वमन्त्री महासेठले गरे गाडी फिर्ता
पूर्वमन्त्री महासेठले गरे गाडी फिर्ता
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 1
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ 2
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौं विश्व सम्मेलनमा कांग्रेस नेता थकाली 3
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौं विश्व सम्मेलनमा कांग्रेस नेता थकाली
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे  कति ? 4
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे कति ?
जुवाडे अंगरक्षकलाई प्रधानमन्त्रीले किन फर्काए ड्युटीमा? 5
जुवाडे अंगरक्षकलाई प्रधानमन्त्रीले किन फर्काए ड्युटीमा?
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP