Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, June 26, 2022 | आइतबार, असार १२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
स्वास्थ्य / जीवनशैली
  • गृहपृष्ठ
  • स्वास्थ्य / जीवनशैली
यस्ता छन् सुन्तला खानुका फाइदा सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । भिटामिन चक्की खानुको साटो सुन्तला खानु स्वास्थ्य र सौन्दर्यका लागि फाइदाजनक हुन्छ ।
स्पेसखबर
स्पेसखबर काठमाडौं, ७ मंसिर
यस्ता छन् सुन्तला खानुका फाइदा

अब सुन्तलाको सिजन सुरु भएको छ । स्वादका हिसाबले सुन्तला निकै मीठो फल हो । यो स्वास्थ्यका लागि पनि उत्तिकै फलदायी मानिन्छ ।

सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । भिटामिन चक्की खानुको साटो सुन्तला खानु स्वास्थ्य र सौन्दर्यका लागि फाइदाजनक हुन्छ ।

बढी तौल भएका व्यक्तिले पर्याप्त सुन्तला खाए उत्तम हुन्छ । यसको फलसँगै बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । यसमा भएका तत्त्वले शरीरको प्रतिरोधात्मक शक्ति बढाउँछ । सुन्तलाको छोक्राले पेट सफा राख्न मद्दत गर्छ । बालबालिकालाई झाडापखालाले सताउँदा सुन्तलाको रस खुवायो भने विस्तारै निको हुँदै जान्छ ।

यस्तै गिजाबाट रगत बग्ने समस्यालाई पनि सुन्तलाले फाइदा पुर्‍याउँछ भने यसमा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ । यसको बोक्रा सुकाएर अनुहारमा लगाउँदा छाला नरम र चम्किलो बन्छ । यसको सेवनले कब्जियतबाट जोगाउँछ भने यसमा पाइने भिटामिन सीले रुघाखोकीबाट जोगाउँछ ।

सुन्तलाले मिर्गौलाको पत्थरी हुनबाट जोगाउँछ । दम, ब्रोङकाइटिस, ज्वरो र मुटुरोगी, डन्डीफोर, खटिरा, निमोनियाँ, पाइरिया, श्वासप्रश्वास, टाइफाइड, मधुमेह, उच्च रक्तचापका रोगीलाई यो फाइदाजनक मानिन्छ । मदिराको लतलाई पनि यसले कम गराउन मद्दत गर्छ । अल्सरको संक्रमण कम गर्न सुन्तलाले सहयोग पुर्‍याउँछ । आँखाका लागि यो फाइदाजनक रहन्छ भने कफले गाह्रो भएको छ भने यसले कफ निकाल्छ ।

यस्तै थकाई लागेका बेला सुन्तलाको जुस खानुहोस् । तत्कालै सहज महसुस हुनेछ । सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ । यस्तै मिर्गौलासम्बन्धी रोग र पत्थरीको समस्या पनि हुँदैन ।

सुन्तलामा क्यारोटेनोइड्स नामक तत्त्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ । सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधि सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६, १२:०५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • क्यान्सर पीडित तामाङकाे उपचारका लागि सहयाेगकाे पहल गर्ने प्रचण्डकाे आश्वासन
  • दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
  • एनआरटीद्धारा संकटा पराजित
  • म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
  • काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
  •  २७ जना कोरोना संक्रमित थपिए
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
तराईमा तातो हावा चल्न थाल्याे , 'लु'बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
तराईमा तातो हावा चल्न थाल्याे , 'लु'बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व
होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व
स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा
स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा
नर्सिङ संघकाे चुनाव आज
नर्सिङ संघकाे चुनाव आज
ज्योतिले दिएको खुसी...
ज्योतिले दिएको खुसी...
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
  • ताजा समाचार
  • ट्रेण्डिङ
क्यान्सर पीडित तामाङकाे  उपचारका लागि सहयाेगकाे पहल गर्ने  प्रचण्डकाे आश्वासन
क्यान्सर पीडित तामाङकाे उपचारका लागि सहयाेगकाे पहल गर्ने प्रचण्डकाे आश्वासन
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
एनआरटीद्धारा संकटा पराजित
एनआरटीद्धारा संकटा पराजित
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
 २७ जना कोरोना संक्रमित थपिए
 २७ जना कोरोना संक्रमित थपिए
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत 1
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश 2
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश 3
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन 4
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन
पाण्डे पुर्पक्षका कारागार चलान 5
पाण्डे पुर्पक्षका कारागार चलान
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP