Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, December 07, 2019 | शनिबार, मंसिर २१, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
स्वास्थ्य / जीवनशैली
  • गृहपृष्ठ
  • स्वास्थ्य / जीवनशैली
पत्नीले धोका त दिइरहेकी छैनन् ?
स्पेसखबर
स्पेसखबर काठमाडौं, ३० कात्तिक
पत्नीले धोका त दिइरहेकी छैनन् ?
प्रतिकात्मक तस्बिरहरु ।

पतिपत्नीको सम्बन्ध सबैभन्दा उत्तम र पवित्र मानिन्छ । तर, कहिले–काहीं भने पतिपत्नीबीच अविश्वस उत्पन्न हुँदा सम्बन्धमै दरार आउँछ ।

वैवाहिक सम्बन्ध टुट्नुमा पतिपत्नी दुवैको कमजोरी हुन्छ । तर कतिपय अवस्थामा भने पतिले पत्नीको ख्याल नगर्दा पत्नीले आफ्नो पतिभन्दा पनि अरुलाई विश्वास गर्दा सम्बन्ध धरापमा पर्ने खतरा हुन्छ ।

हिजोआज विकराल बन्दै गएको समस्या के पनि हो भने विभिन्न कारणले पत्नी अर्कैसँग सल्किनु अर्थात् लहसिनु । पत्नी अर्कैसँग लहसिन थालेको पहिले नै थाहा पाउन सक्यो भने त्यसबाट हुने क्षतिबाट बच्न सकिन्छ ।

पत्नी अर्कैको संगतमा लागेको थाहा पाउन केही गतिविधि गर्छन् । हाउभाउमा परिवर्तन तथा बोलीवचनमा परिवर्तन आयो भने पनि पत्नी अरुकै प्रेमजालमा छिन् भन्ने पत्ता लाग्छ ।

केटी साथीसँगको घुलमिल बढी
पत्नीका केटी साथी कति छन् ? केटी साथीसँग पहिलेभन्दा बढी समय बिताउँछिन्/बिताउन्नन् ? कतै केटी साथीलाई भेट्न जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने पत्नी धेरैजसो समय बाहिरै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी पत्नी केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।

सधैं फोनमै झुन्डिनु
तपाईंको पत्नी फोनमा कत्तिको झुन्डिन्छिन् ? तपाईंको अगाडि फोन आउँदा उनको हाउभाउमा कुनै परिवर्तन आउँछ/आउँदैन ? बारम्बर फोन आइरहने फोन, स्वरको परिवर्तन, म्यासेज गर्ने प्रवृत्ति, रातिराति पतिको शंकाले फोन चेक गर्नु, बोल्ने शैली परिवर्तन गर्नुले पनि पतिलाई पत्नीले गुमराहमा पारेको छ÷छैन भनेर थाहा पाउन सकिन्छ । फोन आएको बेला आवाज कम गर्ने, पति कोठामा भए बाहिर गएर कुरा गर्छिन् भने सम्झिनुस्, उनको नियत ठीक छैन ।

नुहाउने र जिम
विगतमा दिउँसो नुहाउन अल्छी मान्ने तपाईंकी पत्नी घर फर्कने बेला नुहाएर आएको जस्तो देखिन्छिन् ? के उनी पहिलेभन्दा बढी समय जिम जाने गर्छिन् ? सम्झिनुस् त्यहाँ तपाईंलाई गुमराहमा राखिएको हुनसक्छ ।

पर्फयुम (बासना)
पत्नी पहिलो अहिलेमा कत्तिको बासनादार हुने गर्छिन् ? उनीबाट महिलाभन्दा पुरुषको बास्ना बढी आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाभन्दा पुरुषको बढी हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो ?

आँखा जुधाई
पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी पत्नी अहिले कुरा गर्दा एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस् ।

यौन विचलन
कतै तपाईंको पत्नीले तपाईंलाई झारा टार्ने गरी शारीरिक सम्बन्धमा साथ मात्रै त दिएकी छैनन् ? के उनको सेक्सप्रतिको रुचि पहिलाको तुलनामा कम छ ? के उनले तपाईंले चाहेको तरिकामा सेक्स कार्यमा सहभागी बन्दिनन् । त्यसो भए उनीमा शंका गर्ने आधार धेरै हुन्छन् । अर्थात तपाईंमाथि पत्नीले धोका दिइरहेकी हुन सक्छिन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६, १२:३५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • म्याराथनमा नेपालका किरणसिंह बाेगटीलाई स्वर्ण पदक
  • तातोपानी नुहाउनेको घुइँचो
  • विद्यार्थीको भविष्यमाथि टीयूको खेलबाड: पाठ्यक्रम बाहिरबाटै प्रश्न
  • भैरहवा भन्सारमा कर्मचारीकाे सेटिङमा कर छली
  • न्यायपरिषदबाट सोझै अदालत !
  • कर्मचारीसँगै ‘घूस’ लिन्थे सिडिओ रिजाल
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
ज्योतिले दिएको खुसी...
ज्योतिले दिएको खुसी...
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
नरैनापुरमा ‘झोले चिकित्सक’ !
नरैनापुरमा ‘झोले चिकित्सक’ !
यस्ता छन् सुन्तला खानुका फाइदा
यस्ता छन् सुन्तला खानुका फाइदा
कंगोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु
कंगोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु
२२ हजार विद्यार्थीले लिए सेवा
२२ हजार विद्यार्थीले लिए सेवा
  • ताजा समाचार
  • ट्रेण्डिङ
म्याराथनमा नेपालका किरणसिंह बाेगटीलाई स्वर्ण पदक
म्याराथनमा नेपालका किरणसिंह बाेगटीलाई स्वर्ण पदक
तातोपानी नुहाउनेको घुइँचो
तातोपानी नुहाउनेको घुइँचो
विद्यार्थीको भविष्यमाथि टीयूको खेलबाड: पाठ्यक्रम बाहिरबाटै प्रश्न
विद्यार्थीको भविष्यमाथि टीयूको खेलबाड: पाठ्यक्रम बाहिरबाटै प्रश्न
भैरहवा भन्सारमा कर्मचारीकाे सेटिङमा कर छली
भैरहवा भन्सारमा कर्मचारीकाे सेटिङमा कर छली
न्यायपरिषदबाट सोझै अदालत !
न्यायपरिषदबाट सोझै अदालत !
कर्मचारीसँगै ‘घूस’ लिन्थे सिडिओ रिजाल
कर्मचारीसँगै ‘घूस’ लिन्थे सिडिओ रिजाल
साग : श्रीमान् प्रतिस्पर्धी श्रीमती मुख्य निर्णायक !
साग : श्रीमान् प्रतिस्पर्धी श्रीमती मुख्य निर्णायक !
ग्लोबल र जनता बैंकको ‘बिग मर्जर’
ग्लोबल र जनता बैंकको ‘बिग मर्जर’
कम्युनिष्टको ‘गढ’ धरानमा कांग्रेसको अग्रता 1
कम्युनिष्टको ‘गढ’ धरानमा कांग्रेसको अग्रता
भक्तपुरकाे चुनाबी सन्देश : 'धेरै उम्लियो भने पोखिन्छ है' 2
भक्तपुरकाे चुनाबी सन्देश : 'धेरै उम्लियो भने पोखिन्छ है'
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख 3
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख
कपिलबस्तुको तौलिहवामा पहिलो पटक राम विवाह उत्सव मनाइयो 4
कपिलबस्तुको तौलिहवामा पहिलो पटक राम विवाह उत्सव मनाइयो
मोरङको धनपालथान गाउँपालिकाकाे वडा अध्यक्षमा कांग्रेसका साह विजयी 5
मोरङको धनपालथान गाउँपालिकाकाे वडा अध्यक्षमा कांग्रेसका साह विजयी
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP