Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, June 26, 2022 | आइतबार, असार १२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
स्वास्थ्य / जीवनशैली
  • गृहपृष्ठ
  • स्वास्थ्य / जीवनशैली
वालवालिकालाई दिइने ४७ लाख खोपको मात्रा खेर
स्पेसखबर
स्पेसखबर काठमाडौं, ३ कात्तिक
वालवालिकालाई दिइने ४७ लाख खोपको मात्रा खेर

वालवालिकालाई दिइने ४७ लाख खोपको मात्रा खेर गएको पाइएको छ। पछिल्लो एक वर्षमा ४६ लाख ३७ हजार २२ मात्रा(डोज) खेर गएको देखिएको छ।

जसकारण सरकारले करोडौं रुपैंया घाटा व्यहोर्नुपरेको छ। खोपको डोज खोलिसके पश्चात् निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोजअनुसार उपयोग हुन नसकेमा स्वतः खेर जाने कारण खेर जाने दर बढेको पाइएको छ।

जसअन्तर्गत बी.सी.जी. खोप १९ लाख पाँच हजार पाँच सय १६ डोज, डि.पी.टि. चार लाख ३१ हजार सात सय २४ डोज, दादुरा रुवेला आठ लाख ७७ हजार पाँच सय ८२ डोज, पोलीयो ओ.पी.भि. चार लाख ५५ हजार ६ सय १८, जे.ई. तिन लाख ८९ हजार तिन सय ५९ डोज, टि.डी. तिन लाख ८९ हजार तिन सय ४३ डोज, पि.सी.भि. एक लाख ८७ हजार आठ सय ८० डोज खेर गएको देखिएको छ।

स्वास्थ्य सेवा विभागले निःशुल्क रुपमा बालबालिकालाई उपलब्ध गराउँदै आएको खोप खेर गएपनि प्रभावकारी अनुगमन हुन सकेको छैन।

वैदेशिक मुद्रामा खरिद हुने खोपको मात्रा अत्यधिक खेर गएको भएपनि सरकारले त्यसको उचित प्रयोग गर्न नसकेको पाइएको छ। खोप लिने तालिकामा उचित व्यवस्थापन मिलाई खेर नजानेगरी प्रयोगमा ल्याउन सरोकारवालाले सुझाव दिएका छन्।

एक भाईलमा वि.सी.जि. को २० मात्रा हुन्छ। त्यस्तै, दादुराको १० मात्रा हुन्छ। कुनै खोप केन्द्रमा सो दिन चार जनासम्म वालवालिका आए भने, बाँकी सबै मात्रा खेर जान्छ। एक खोप केन्द्रमा लगाउने भनेर खोलिएको खोप अन्यत्र केन्द्रमा लैजान नपाउने व्यवस्था छ। कुनै भ्याक्सीन खोलेको ६ घण्टाभित्र प्रयोग गर्न मिल्ने हुन्छ सो अवधिमा बच्चा नआए भ्याक्सीन नष्ट गर्नुपर्ने शाखाका प्रमुख डा. गौतमले बताए।

वैदेशिक मुद्रामा खरिद हुने खोपको मात्रा बढी खेर गएको स्थितिले मितव्ययी र कुशल रुपमा कार्यक्रम सञ्चालन नभएको अवस्था छ। खोपको डोज खोलिसके पश्चात्निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोजअनुसार उपयोग हुन नसकेमा स्वतः खेर जाने कारण यसको दर बढी भएको स्वास्थ्य संस्थाले उल्लेख गरेका छन्। खोप लिने तालिकामा उचित व्यवस्थापन मिलाई खेर नजानेगरी प्रयोग गर्नुपर्ने अध्ययन प्रतिवेदनहरुले देखाएका छन्। राजधानीमा खबर छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६, ०७:२९:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
  • एनआरटीद्धारा संकटा पराजित
  • म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
  • काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
  •  २७ जना कोरोना संक्रमित थपिए
  • चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
तराईमा तातो हावा चल्न थाल्याे , 'लु'बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
तराईमा तातो हावा चल्न थाल्याे , 'लु'बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व
होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व
स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा
स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा
नर्सिङ संघकाे चुनाव आज
नर्सिङ संघकाे चुनाव आज
ज्योतिले दिएको खुसी...
ज्योतिले दिएको खुसी...
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
  • ताजा समाचार
  • ट्रेण्डिङ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
एनआरटीद्धारा संकटा पराजित
एनआरटीद्धारा संकटा पराजित
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
 २७ जना कोरोना संक्रमित थपिए
 २७ जना कोरोना संक्रमित थपिए
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत 1
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश 2
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश 3
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन 4
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन
राससको अध्यक्षमा वरिष्ठ पत्रकार झा नियुक्त 5
राससको अध्यक्षमा वरिष्ठ पत्रकार झा नियुक्त
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP