काेराेना भाइरसकाे नयाँ भेरियन्ट 'ओमिक्रोन' सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको भएको पाइएकाे छ ।
यूके र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरूले यस्ताे देखाएका छन्।तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने हुँदा अस्पतालमा भिड हुनसक्ने चिन्ता व्यक्त गरिएका छन्।