काेराेनाकाे दाेस्राे लहरबाट बढी प्रभावित भारतले बालबालिकाहरुमा पनि कोरोना खोपको परीक्षण सुरु गरेको छ ।
उसले आफ्नै देशमा बनेकाे कोभ्याक्सिन खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा परीक्षण गरेकाे छ।दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा उनीहरूमा तेस्रो चरणको खोप दिइने छ । तेस्राे लहरकाे काेराेनाले बालबालिकाहरूमा बढी प्रभाव पार्ने भनिरहँदा भारतले खाेपकाे तयारी गरेकाे हाे ।
हालसम्म १८ वर्ष उमेरभन्दा माथिका लाई मात्र कोरोना खोप दिने गरिएको छ ।