कोरोना भाइरसको संक्रमणका कारण छिमेकी भारतमा ७२१ जनाको मृत्यु भएको छ।
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२१ पगेको हो।
भारतमा अहिलेसम्म संक्रमित हुनेहरुको संख्या २३ हजार ३९ पुगेको छ। बिहीबार एकै दिन १ हजार ६६९ जना नयाँ संक्रमित थपिएका छन्।