Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, December 16, 2019 | सोमबार, मंसिर ३०, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विदेश
  • गृहपृष्ठ
  • विदेश
श्रीलंकामा निर्वाचन : राजपक्षेको हातमा फेरि सत्ता पुग्ने सम्भावना
एजेन्सी
एजेन्सी श्रीलंका, १ मंसिर
श्रीलंकामा निर्वाचन : राजपक्षेको हातमा फेरि सत्ता पुग्ने सम्भावना

श्रीलंकामा भएको राष्ट्रपति पदको निर्वाचनको मत गणना शुरु भएको छ।

प्रारम्भिक परिणाम अनुसार पूर्व राष्ट्रपति महिन्दा राजपक्षेको दललाई बहुमत प्राप्त हुने अनुमान गरिएको छ। पूर्व राष्ट्रपति राजपक्षेका छोरा तथा पूर्व रक्षा मन्त्री गौतबाया राजपक्षे उम्मेदवार बनेका छन्।

राजपक्षेले अहिलेसम्म ५२.८७ प्रतिशत मत हासिल गरेका छन्। यस्तै पूर्व राष्ट्रपति रणसिंघे प्रेमदासाका छोरा सजीत प्रेमदासले ३९.६७ मत पाएका छन्। तेस्रो स्थानमा भने लेफ्ट पार्टीका कुमार दिसानायकेले ४.६९ मत ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अगाडि रहेका राजपक्षेलाई सिंहली समूदायको बाहुल्यता रहेको क्षेत्रबाट बढी मत प्राप्त भएको जनाइएको छ। यस्तै प्रेमदासालाई श्रीलंकाको पूर्वी तथा उत्तरी क्षेत्रमा बस्ने अल्पसंख्यक तमिल समूदायको समर्थन छ। मत परिणाम आजै साँझ सम्ममा घोषणा हुने छ।

१ करोड ५९ लाख मतदाता रहेकोमा ८० प्रतिशत मतदानमा सहभागी भएका थिए। राष्ट्रपति पदमा ३२ जना उम्मेदवार छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६, १०:२२:००
एजेन्सी
एजेन्सी @agency
लेखकबाट थप
  • बोल्ड राधिकाको सेक्सी लुक्स (फोटोफिचर)
  • बेलायतमा सत्तारुढ कन्जर्भेटिभलाई प्रस्ट बहुमत
  • असममा प्रदर्शनकारीमाथि गोली प्रहार, हिंसा भड्किँदा प्रशासनले लगायो कर्फ्यु
  • गुजरात काण्डमा मोदीलाई 'क्लिन चिट'
  • अमेरिकाको न्युजर्सी शहरमा गोली चल्यो, प्रहरीसहित ६ जना मारिए
  • ३८ सैनिक सवार चिलीको जहाज बेपत्ता
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
बेलायतमा सत्तारुढ कन्जर्भेटिभलाई प्रस्ट बहुमत
बेलायतमा सत्तारुढ कन्जर्भेटिभलाई प्रस्ट बहुमत
फेला पर्‍यो पृथ्वीको सबैभन्दा गहिरो स्थान
फेला पर्‍यो पृथ्वीको सबैभन्दा गहिरो स्थान
बेलायतमा कन्जरभेटिभ पार्टी स्पष्ट बहुमततर्फ अग्रसर
बेलायतमा कन्जरभेटिभ पार्टी स्पष्ट बहुमततर्फ अग्रसर
असममा प्रदर्शनकारीमाथि गोली प्रहार, हिंसा भड्किँदा प्रशासनले लगायो कर्फ्यु
असममा प्रदर्शनकारीमाथि गोली प्रहार, हिंसा भड्किँदा प्रशासनले लगायो कर्फ्यु
विवादास्पद नागरिकता विधेयक भारतको दुवै सदनबाट पारित, कांग्रेस अध्यक्ष गान्धीले भनिन्– संवैधानिक इतिहासकै कालो दिन
विवादास्पद नागरिकता विधेयक भारतको दुवै सदनबाट पारित, कांग्रेस अध्यक्ष गान्धीले भनिन्– संवैधानिक इतिहासकै कालो दिन
बेलायतमा आज आमनिर्वाचन, कन्जरभेटिभ र लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा
बेलायतमा आज आमनिर्वाचन, कन्जरभेटिभ र लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा
  • ताजा समाचार
  • ट्रेण्डिङ
जनकपुरका २  स्थानमा संकास्पद बस्तु फेला
जनकपुरका २ स्थानमा संकास्पद बस्तु फेला
एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
प्रजातन्त्र सेनानी नायकको निधन
प्रजातन्त्र सेनानी नायकको निधन
आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
पीपीएल क्रिकेटमा आज २ खेल हुँदै
पीपीएल क्रिकेटमा आज २ खेल हुँदै
नेकपाको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले
नेकपाको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले
धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक
धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक
सागमा स्वर्ण पदक जित्ने हरेकलाई ९ लाख दिने सरकारको घोषणा, सबैभन्दा धेरै गाैरिकाले पाउने! 1
सागमा स्वर्ण पदक जित्ने हरेकलाई ९ लाख दिने सरकारको घोषणा, सबैभन्दा धेरै गाैरिकाले पाउने!
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ 2
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
पूर्व युवराज पारसकी छोरी पूर्णिकाले भनिन्– राष्ट्र हराए हाम्रो पहिचान रहन्न 3
पूर्व युवराज पारसकी छोरी पूर्णिकाले भनिन्– राष्ट्र हराए हाम्रो पहिचान रहन्न
सभामुखमा नेम्बाङ, राष्ट्रिय सभा अध्यक्षमा दीनानाथ शर्मा 4
सभामुखमा नेम्बाङ, राष्ट्रिय सभा अध्यक्षमा दीनानाथ शर्मा
पौडेल पक्ष अनुपस्थित भए पनि कांग्रेस बैठक शुरु 5
पौडेल पक्ष अनुपस्थित भए पनि कांग्रेस बैठक शुरु
सूचना - प्रविधि थप
सामाजिक सञ्जाल बन्यो चरित्र हत्या गर्ने माध्यम सामाजिक सञ्जाल बन्यो चरित्र हत्या गर्ने माध्यम
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP