Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, December 16, 2019 | सोमबार, मंसिर ३०, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विदेश
  • गृहपृष्ठ
  • विदेश
न महिनावारी रोकियो, न बेबी बम्प, मोडलले अचानक जन्माइन् बच्चा
एजेन्सी
एजेन्सी सिड्नी, २९ कात्तिक
न महिनावारी रोकियो, न बेबी बम्प, मोडलले अचानक जन्माइन् बच्चा

महिनावारी पनि निरन्तर जारी थियो। गर्भनिरोधक चक्की पनि लिइरहेकै थिइन्। दैनिक दिनचर्या जारी थियो। गर्भवति भएको महसुससम्म थिएन। कपडा सबै फिट थिए। ‘बेबी बम्प’ पनि थिएन। तर बाथरुम गएको बेला अचानक बच्चा जन्मियो। यो अचम्मको घटना हो अस्ट्रेलियाको।

अस्ट्रेलियाकी एक मोडल एरिन लेगमेन्डले अचानक छोरीलाई जन्म दिइन्। तर गर्भवती भएको उनलाई महसुसै भएन। २३ वर्षीय उनले गर्भको ३७ औं हप्तासम्म आफ्नो सेल्फी शेयर गरिरहिन्। त्यतिन्जेल पनि उनको शरीरमा कुनै परिवर्तन देखिएको थिएन।

उनका पार्टनर (पति) डेन कार्टीले स्थानीय मिडियासँग भने– जब लेगमन्ड अचानक चिच्चाएको सुनेर म बाथरुमतिर दौडें, त्यहाँ त भर्खर जन्मिएको शिशु थियो, बच्चा निलो भइसकेको थियो, यो देखेर म हडबडाएँ ।’ उनले लेगमन्ड गर्भवती भएको थाहा नभई बच्चा जन्मिएको देखेर आपूmू आश्चर्यचकित भएको बताए।

यद्यपि ८ पाउन्ड तौल भएको शिशुको अवस्था सामान्य र स्वस्थ छ। चिकित्सकका अनुसार यस्तो गर्भावस्थालाई क्रिप्टिक प्रेगनेन्सी भनिन्छ। एक अध्ययनअनुसार गोप्य रुपमा हुने यस्तो गर्भावस्था २५०० महिलामा १ जनामा हुन्छ, जसलाई बच्चालाई जन्म नदिएसम्म् गर्भावस्थाको महसुस नै हुदैन। ४७५ महिलामध्ये एक जनलाई भने २० हप्तापछिमात्र गर्भावस्थाको जानकारी हुन्छ। डाक्टरहरुले यसो किन हुन्छ भन्ने रहस्य अझै पत्ता लगाउन सकेका छैनन्।

लेगमन्डले सामाजिक सन्जालमा फोटो शेयर गर्दै भनेकी छन्– हाम्रो जीवनको सबैभन्दा कठीन साता।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६, ०३:४५:००
एजेन्सी
एजेन्सी @agency
लेखकबाट थप
  • बोल्ड राधिकाको सेक्सी लुक्स (फोटोफिचर)
  • बेलायतमा सत्तारुढ कन्जर्भेटिभलाई प्रस्ट बहुमत
  • असममा प्रदर्शनकारीमाथि गोली प्रहार, हिंसा भड्किँदा प्रशासनले लगायो कर्फ्यु
  • गुजरात काण्डमा मोदीलाई 'क्लिन चिट'
  • अमेरिकाको न्युजर्सी शहरमा गोली चल्यो, प्रहरीसहित ६ जना मारिए
  • ३८ सैनिक सवार चिलीको जहाज बेपत्ता
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
बेलायतमा सत्तारुढ कन्जर्भेटिभलाई प्रस्ट बहुमत
बेलायतमा सत्तारुढ कन्जर्भेटिभलाई प्रस्ट बहुमत
फेला पर्‍यो पृथ्वीको सबैभन्दा गहिरो स्थान
फेला पर्‍यो पृथ्वीको सबैभन्दा गहिरो स्थान
बेलायतमा कन्जरभेटिभ पार्टी स्पष्ट बहुमततर्फ अग्रसर
बेलायतमा कन्जरभेटिभ पार्टी स्पष्ट बहुमततर्फ अग्रसर
असममा प्रदर्शनकारीमाथि गोली प्रहार, हिंसा भड्किँदा प्रशासनले लगायो कर्फ्यु
असममा प्रदर्शनकारीमाथि गोली प्रहार, हिंसा भड्किँदा प्रशासनले लगायो कर्फ्यु
विवादास्पद नागरिकता विधेयक भारतको दुवै सदनबाट पारित, कांग्रेस अध्यक्ष गान्धीले भनिन्– संवैधानिक इतिहासकै कालो दिन
विवादास्पद नागरिकता विधेयक भारतको दुवै सदनबाट पारित, कांग्रेस अध्यक्ष गान्धीले भनिन्– संवैधानिक इतिहासकै कालो दिन
बेलायतमा आज आमनिर्वाचन, कन्जरभेटिभ र लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा
बेलायतमा आज आमनिर्वाचन, कन्जरभेटिभ र लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा
  • ताजा समाचार
  • ट्रेण्डिङ
जनकपुरका २  स्थानमा संकास्पद बस्तु फेला
जनकपुरका २ स्थानमा संकास्पद बस्तु फेला
एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
प्रजातन्त्र सेनानी नायकको निधन
प्रजातन्त्र सेनानी नायकको निधन
आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
पीपीएल क्रिकेटमा आज २ खेल हुँदै
पीपीएल क्रिकेटमा आज २ खेल हुँदै
नेकपाको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले
नेकपाको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले
धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक
धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक
सागमा स्वर्ण पदक जित्ने हरेकलाई ९ लाख दिने सरकारको घोषणा, सबैभन्दा धेरै गाैरिकाले पाउने! 1
सागमा स्वर्ण पदक जित्ने हरेकलाई ९ लाख दिने सरकारको घोषणा, सबैभन्दा धेरै गाैरिकाले पाउने!
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ 2
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
पूर्व युवराज पारसकी छोरी पूर्णिकाले भनिन्– राष्ट्र हराए हाम्रो पहिचान रहन्न 3
पूर्व युवराज पारसकी छोरी पूर्णिकाले भनिन्– राष्ट्र हराए हाम्रो पहिचान रहन्न
सभामुखमा नेम्बाङ, राष्ट्रिय सभा अध्यक्षमा दीनानाथ शर्मा 4
सभामुखमा नेम्बाङ, राष्ट्रिय सभा अध्यक्षमा दीनानाथ शर्मा
पौडेल पक्ष अनुपस्थित भए पनि कांग्रेस बैठक शुरु 5
पौडेल पक्ष अनुपस्थित भए पनि कांग्रेस बैठक शुरु
सूचना - प्रविधि थप
सामाजिक सञ्जाल बन्यो चरित्र हत्या गर्ने माध्यम सामाजिक सञ्जाल बन्यो चरित्र हत्या गर्ने माध्यम
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP